उधमशिलता विकास तालिममा सहभागिताका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना ।

Summary
प्रस्तुत विषयमा चालु आ.व. २०८३/०८४ को स्विकृत कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्दन गर्ने उद्देश्यले नगर क्षेत्रभित्र उद्यम/व्यवसाय गरिरहनु भएका वा सुरु गर्न ईच्छुक तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति वा सम्बन्धित व्यक्तिहरूको परिवारका लागि ७ (सात) दिवशीय उच्चमशिलता विकास तालिम सञ्चालन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
Key details
- Organization
- Katari Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
: कटारी नगरपालिका NS Katari Municipality (eS | ~~. ५07१ बर Qing नगर कार्यप्रालिकाको कार्यालय Ree —_ Office of th a Executive coal Dib pe कोशी प्रदेश, नेपाल |) ur Koshi Province, N H mend साद Awe ” EST.2071 पत्र संख्या (Ref. No):- २०८३/८४ केटारी उद नय चलानी नं. (Dispatch No.) : कोशी wen, मिति (Date): 2063/06/25 1 e——E—E—EeEeEEEEEE=EE=EEEEe—————————————— उचमशिलता विकास तालिममा सहभागिताका लागि निवेदन पेश गर्ने सम्बन्धी सूचना। प्रस्तुत विषयमा चालु आ.व. २०८३/०८४ को स्विकृत कार्यक्रम अन्तर्गत आन्तरिक रोजगारी प्रवर्दन गर्ने उद्देश्यले नगर क्षेत्रभित्र उद्यम/व्यवसाय गरिरहनु भएका वा सुरु गर्न ईच्छुक तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति वा सम्बन्धित व्यक्तिहरूको परिवारका लागि ७ (सात) दिवशीय उच्चमशिलता विकास तालिम सञ्चालन गरिने भएकाले ईच्छुक व्यक्तिहरुले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) कार्यदेन भित्र आवश्यक कागजात सहित रोजगार, सीप तथा उद्यमशिलता केन्द्र (साविक रोजगार सेवा केन्द्र) को कोठा नं.१०६ मा सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। संलग्न गर्नुपर्ने आवश्यक कागजातहरु: १.सम्बन्धित व्यक्तिको निवेदन, २. नागरिकताको प्रतिलिपि, ३.वैदेशिक रोजगारबाट फर्किएको व्यक्तिको हकमा भिसा/ प्रस्थान र आगमन खुल्ने छाप सहितको पासपोर्टको प्रतिलिपि। . आवेदन पेश गर्ने अन्तिम मिति:- २०८३/०७/३० गतेका दिन (कार्यालय समयभित्र) unt poi r i : unt सुरैश कुमार दाहाल eat a a निमित्त प्रमुख प्रशासकीय-अश्चिकृत रोजगार oT, प्रमुख प्रशासकीय अधिकृत "सुन्दर कटारी नगरको पहिचान: सुशासन र समृद्धि हाम्रो अभियान”