Notice Park
Katari Municipality
Gen Info

जडिबुटी तथा कवाडीजन्य सामान निकासी सम्बन्धी सूचना l

जडिबुटी तथा कवाडीजन्य सामान निकासी सम्बन्धी सूचना l

Files

Key details

Organization
Katari Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= कटारी नगरपालिका | Lea" | Katari Municipality 2७ Ng? है | 0 नि नगर कार्यपालिकाको कार्यालय a Office of theg¥fpicipal Executive | tA SS कोशी प्रदेश, नेपाल ७) uit yepur Koshi Province, Nepal | Mea EST. 2071 पत्र संख्या (Ref. No):- २०८३/८४ Rr, उद. | चलानी नं. (Di : कोशी प्रदेश, ं . (Dispatch 00) : टर 2 on | nO | जडीबुटी तथा कवाडीजन्य समान निकासी सम्बन्धी सूचना । | ओ- प्रकाशित मितिः २०८३/०६/२१ | यस कटारी नगरपालिका क्षेत्रभित्रबाट अन्य स्थानमा जडीबुटी तथा कवाडीजन्य सामग्री निकासी गर्ने ं सम्बन्धमा मिति २०८३/०६/०५ गते बसेको नगर कार्यपालिकाको बैठकबाट नियमानुसारको दस्तुर नगरपालिकामा बुझाएर मात्र त्यस्ता सामग्री निकासी गर्न पाउने निर्णय भएको हुँदा जडीबुटी तथा ं कवाडीजन्य सामग्री अन्यत्र निकासी गर्ने सम्पूर्ण व्यवसायी, फर्म तथा सम्बन्धित पक्षहरूले नगरपालिकाले | प्रचलित कानूनबमोजिम निर्धारण गरेको दस्तुर अनिवार्य रूपमा बुझाई आवश्यक प्रक्रिया पूरा गरेपश्चात्‌ ं मात्र सामग्री निकासी गर्नुहुन सूचित गरिन्छ। साथै नगरपालिकामा नियमानुसारको दस्तुर नबुझाई जडीबुटी तथा कवाडीजन्य सामग्री निकासी गरेको पाइएमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही गरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। ं NAN | प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्रशासकीण अधिकृत SS Oe "सुन्दर कटारी नगरको पहिचानः सुशासन र समृद्धि हाम्रो अभियान" Phone No. 035-450573, Email: [email protected], Website: www.katarimun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report