ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थ उत्खनन नगर्ने सम्बन्धी सूचना ।

Summary
यस नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न नदी, खोला तथा अन्य स्रोतबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थहरू अनधिकृत रूपमा उत्खनन, संकलन तथा चोरी निकासी भइरहेको सम्बन्धमा विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सूचना तथा गुनासाहरू प्राप्त भइरहेको हुँदा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ccfaba02-37af-46ce-8f15-5a457cafdac5.jpegJPEG · 1131×1600 · 638 KBOpen
Key details
- Organization
- Katari Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
é : कटारी नगरपालिका ans Katari Municipality i ae 00. नगर कार्यपालिकाको कार्यालय ee ०८८७ पे : a Office of the Maggs@ipal Executive rete wee A कोशी प्रदेश, नेपाल aR जितको Koshi Province, Nepal Ming Ske EST. 2071 पत्र संख्या (Ref. No):- ROGR/GY कोशी प्रदेश तेरै चलानी ee ो। नि रर मल्लका (Dispatch No.) : ios ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको अवैध उत्खनन, संकलन तथा निकासी नगर्ने नगराउने सम्बन्धी सूचना !॥ प्रकाशित मितिः २०८३/०६/१४ यस नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न नदी, खोला तथा अन्य स्रोतबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थहरू अनधिकृत रूपमा उत्खनन, संकलन तथा चोरी निकासी भइरहेको सम्बन्धमा विभिन्न व्यक्ति, संस्था तथा निकायबाट सूचना तथा गुनासाहरू प्राप्त भइरहेको हुँदा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ। यस सम्बन्धमा नगरपालिकाले प्रचलित कानूनबमोजिम तोकिएका नदी तथा खोलाका निश्चित क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री/निकासी व्यवस्थापनका लागि आय ठेक्का/व्यवस्थापन गर्ने गरेको भए तापनि सबै नदी तथा खोलाका सबै क्षेत्र ठेक्का वा अनुमति अन्तर्गत नरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । १ ठेक्का/अनुमति प्राप्त नभएका क्षेत्रबाट तथा स्वीकृत क्षेत्र, परिमाण, अवधि र् शर्तभन्दा बाहिर गई ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खनन, संकलन, ओसारपसार तथा चोरी निकासी गर्न/गराउन पूर्णतः निषेध गरिएको छ। प्रचलित कानुन विपरित हुने गरी नदी वा खोला क्षेत्रमा नदीजन्य पदार्थको अवैध उत्खनन, संकलन, ओसारपसार तथा चोरी निकासी गर्ने/गराउने कार्य भएको पाइएमा प्रचलित ऐन, नियम तथा कानूनबमोजिम आवश्यक कारबाही तथा दण्ड/जरिवाना गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ। नगरपालिकाको प्राकृतिक स्रोतको संरक्षण, वातावरणीय सन्तुलन तथा सार्वजनिक सम्पत्तिको संरक्षणमा सबैको सहयोगको अपेक्षा गर्दछौँ । | nny <\ पिताम्बर सारु प्रमुख WHA अधिकृत "सुन्दर कटारी नगरको पहिचानः सुशासन र ——_—_—_—_—_—— Sa हाम्रो अभियान" Phone No. 035-450573, Email: [email protected], Website: www.katarimun.gov.np