Notice Park
Chumnubri Rural Municipality
Others

कार्यपालिका निर्णय (२०८३-०६-१३) ८३/८४ 09/29/2026 - 20:09 KapaNirnaya830613

Files

Key details

Organization
Chumnubri Rural Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

आज मिति २०८३ साल असोज महिनाको १३ na खमनब्री गाउँ कार्यपालिकाका अध्यक्ष श्री निमा लामा ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसी तपसिल बमोजिमका प्रस्तावहरुमाथि छलफल गरि निर्णय गरियो। उपस्थितिः aT _ : a ॥ पद नाम थर हस्ताक्षर Li i 7 निमा लामा । २ उपाध्यक्ष लक्ष्मी गुरुङ त | ~ ति al छु - । रे वडा अध्यक्ष वडा नं. १ कर्मा छेवाङ लामा ४ ४ का.वा. वडा अध्यक्ष वडा नं. २ पेम्बा छिरिङ लामा | _ ae ।५ | वडा अध्यक्ष वडा नं. 3 रामकमार गरुङ नत । eit |B ७ ~) बर्न क | & वडाअध्यक्षवडा नं. ४ पेमा ग्यलपो लामा Bx 0०“ ७ वडा अध्यक्ष वडा नं. ५ । कालेन छेवाङ es = oa — = a खुला - + त 1000 । ८ | का.वा. वडा अध्यक्ष वडा नं. ६ ठिन्ले घ्याम्छो लामा ९ वडा अध्यक्ष वडा नं. ७ (टसीदोर्जेलामा | लामा | eh Go | i= oan थित 4 त TL १० कार्यपालिका सदस्य सुनाम साङमो ११ कार्यपालिका सदस्य छिरिङ भुटी लामा १२ कार्यपालिका सदस्य Seaver | लामा | ots - : | १३ cans कार्यपालिका सदस्य (अल्पसंख्यक) erat । घले Ae १४ मनोनित कार्यपालिका सदस्य(दलित) गणेश विश्वकर्मा | १५ | सदस्य सचिव मनोज लामिछाने |) eZ त = : ee a अन्य उपस्थिति : ee) 2 =) | al bs नाम थर हस्ताक्षर १ सहायक लेखा अधिकृत fat fey ॥ पि २ सहायक प्रशासकीय a al 8 छु हु 3 कार्यालय सहयोगी लक्ष्मी गुरुङ —{ Tine: > ४ कार्यालय सहयोगी | संगिता लिम्ब 0000 बि 2 | | ; र nt THT iq गी ’ A "प्डकी प्रदेश, क D> रि OP nme कार्यपालिका बैठक मिति : २०८३।०६।१३ गते | कार्यपालिका बैठकको एजेण्डा अध्यक्षबाट स्वीकृत मिति : २०८३।०६॥०६ गते | मिति २०८३।०६।१३ गतेको कार्यपालिका बैठकका प्रस्तावहरू ee १. निर्णय समिक्षा सम्बन्धमा | २. कार्यविधि सम्बन्धमा । ३. चुमनुब्री गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ सम्बन्धमा | ४. चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाई मापदण्ड, २०८३ सम्बन्धमा । ५. चुमनुब्री गाउँपालिका बाँझो तथा उपयोगविहीन जग्गा उपयोग रणनीति, २०८३ सम्बन्धमा । ६. सँस्थागत सुत्केरी थप प्रोत्साहन भत्ता सम्बन्धमा | ७. कर्मचारी व्यवस्थापन सम्बन्धमा । ८. देवल गाउँ वस्ति स्थानान्तरण सम्बन्धमा । ९. कर्मचारी पुरस्कार सम्बन्धमा । माथि उल्लेखित प्रस्तावहरू छलफल गरी सर्वसम्मतले तपसिलका निर्णयहरू गरियो | १. चुमनुव्री गाउँपालिका कार्यपालिका बैठकले अघिल्लो बैकठमा गरेका निर्णय समिक्षा गर्दै कार्यान्वयन गर्ने । २. बिभिन्न कार्यक्रम सञ्चालनलाई व्यवस्थित तथा नियमित गर्न तपसिलका कार्यविधिहरू स्विकृत गर्ने | तपसिल । क. विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका लागि एक घर एक शौचालय निर्माण कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ ख. विपन्न घरपरिवार जस्ता छाउने कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ ग. पदमार्ग सरसफाई कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ घ. चुमनुब्री गाउँपालिका लुङटाङ गुम्बा संरक्षण कार्यविधि, २०८३ गाउँपालिकामा बालबालिकाको सर्वोत्तम हित, भेदभावरहितता, जीवन, विकास, संरक्षण तथा बाल सहभागिताका सिद्धान्तलाई स्थानीय शासनको नीति, योजना, कार्यक्रम, सेवा प्रवाह तथा संस्थागत व्यवहारमा मूलप्रवाहीकरण गर्न चुमनुब्री गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ स्विकृत गर्ने | _खानेपानीका स्रोतको संरक्षण, खानेपानी प्रणालीको दिगो सञ्चालन तथा मर्मतसम्भार, पूर्ण सरसफाइ, फोहोरमैला तथा फोहोरपानी व्यवस्थापन र स्वच्छता प्रवर्द्धन गरी जनस्वास्थ्य तथा वातावरण संरक्षण गर्ने उद्देश्यले चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ मापदण्ड, २०८३ स्विकृत गर्ने | ५, भूमिको उपयुक्तता र भू-उपयोग वर्गीकरणअनुसार भूमि उपयोग गर्ने, कृषि भूमिलाई उत्पादनमा ल्याउने, निजी जगाधनीको स्वामित्व अधिकारको सम्मान गर्ने तथा इच्छुक कृषक, समूह, सहकारी र निजी AU Yan ce ate Ng foes हि te i

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.