प्रस्ताव आव्हान सम्बन्धि सुचना ।

Summary
ae Bagh गाउँपालिकाको आ.ब.२०८३/८४ को वार्षिक स्वीकृत कृषि औजार अनुदानमा वितरण कार्यक्रम अनुसार तपसिलका कार्यक्रम सञ्चालन गरिने हुदाँ यस गाउँपालिका भित्रका ईच्छुक कृषक/कृषक Aye SM " तथाःपशुपंक्षी फर्म/ समिति/ कृषि सहकारीहरुबाट कार्यक्रम कार्यान्यवन गर्न निवेदन दिनको लागि यो सूचना प्रकाशन गरिएको छ। यो…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 45a44e0b-1ada-43f1-b2fc-58345d737ef3.jpgJPEG · 632×910 · 123 KBOpen
Key details
- Organization
- Chumnubri Rural Municipality
- Industry
- Local Government
- Category
- Call for Proposals
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
02 ७: Pom, "दिगो विकास अनुपम संस्कृति, axa पर्यटन समृद्ध चुमनुब्री" << Gm गे AS EASY “० क " चुमनुब्री गाउँपालिका MN NX) A od कार्यपालिकाको कार्या (९ Py १ सिर्दिबास, गोरखा & Se wort Nahe २५५८ गण्डकी FAT TITY ७५ ९३१० मितिः२०८३।०६।०५ es प्रथम पटक सुचना प्रकाशित Pinte Sere सूचना । सूचना । । सूचना । । । ae Bagh गाउँपालिकाको आ.ब.२०८३/८४ को वार्षिक स्वीकृत कृषि औजार अनुदानमा वितरण कार्यक्रम अनुसार तपसिलका कार्यक्रम सञ्चालन गरिने हुदाँ यस गाउँपालिका भित्रका ईच्छुक कृषक/कृषक Aye SM " तथाःपशुपंक्षी फर्म/ समिति/ कृषि सहकारीहरुबाट कार्यक्रम कार्यान्यवन गर्न निवेदन दिनको लागि यो सूचना प्रकाशन गरिएको छ। यो सूचना प्रकाशन भएको मितिले १५ दिन अर्थात मिति २०८३।०५। २० गते भित्र तपसिल बमोजिमका कागजात संलग्न गरी कृषि शाखामा पेश गर्नुहुन अनुरोध छ। साथै रित नपुगेका र म्याद नाघि प्राप्त हुन आएका प्रस्तावहरु छनोटका लागी समावेश हुन नसक्ने बेहोरा समेत जानकारी गराईन्छ। तपसिल ॥ लाखमा १0४ Sern कृषि alan अनुदानमा दकरस सेवा कार्यक्रम सत्र्चालन कार्यविधि BEST EE RES आवेदकले निवेदन साथ पेश गर्नुपर्ने कागजातहरु: ० नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । ० भनुसूची ४ वमोजिम माग निवेदन। ० कृषि सहकारी/समुह/फर्म दर्ता र नविकरण तथा कर चुक्ता भएको प्रमाण-पत्रको प्रतिलिपी । ० अनुसुची ६ वमोजिमको (कृपककृषि सहकारी/समुह/फर्म/कृषि तथा पशुपालन समिति) विवरण। ० लागत साझेदारी वापतको रकम गाउँपालिकाको विविध खातामा दाखिला गर्नुपर्नेछ © कृषि सहकारी/समुहको हकमा कार्य समिति वैठकले कार्यक्रम माग गरेको निर्णय प्रतिलिपि - (लाभान्वित समुह सदस्यहरुको नाम र उक्त सदस्यहरुलाई आवश्यक सामग्रीको नाम तथा sea" समेत उल्लेख गर्नुपर्नेछ) | प्रस्ताव पत्र/निवेदनको ढाँचा र कृपक विवरणको ढाँचा कृषि शाखामा प्राप्त गर्न सकिनेछ। Qi थप जानकारिको आवश्यक भएमा कृषि शाखाचुमनुव्री वा मोबाईल नं, ९८६८६९८३८७, Ca र ९७६२४१२२८२ मा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ। लामिछाने मकीय अधिकृत 2 Website: chornonuvrlinua.goving Email: [email protected]