- notices
- 20
- followers
- 0
- views
- 11
- likes
- 0
Notice Park keeps this page from the organization’s public notices until someone from the organization claims it.
Notices
बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विपद् प्रतिकार्य सम्बन्धी सूचना !
तमति २०८३ साि असोज २५ गिे तबहान गोरखा जजल्िाको चमु नब्रु ी गाउँपातिका ६, चजुम्िङ नजजकै उवििङु खोिामा आएको पवहरोको कारण स्र्ारखोिा थतुनई फुट्िा बढु ीगण्डकी िटीर् आसपासका बस्िीहरू प्रभाविि भएको घटनाप्रत
... Read moreचुमनुब्री गाउँपालिका बाँझो तथा उपयोगविहिन जग्गा उपयोग रणनीति, २०८३
खण्ड९ संख्या १९ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका ०० Nv स्थानीय राजपत्र भाग-२ ATA गाउँपालिका बाँझो तथा उपयोगविहीन जग्गा उपय
... Read more२०८३ असार ८ गते कार्यपालिका बैठक निर्णयहरू ।
. निर्णय समिक्षा सम्बन्धमा | । | आव २०८३।८४ को नीति तथा कार्यक्रम सम्बन्धमा | . आव २०८३।८४ वार्षिक बजेट सम्बन्धमा |
प्रस्ताव आव्हान सम्बन्धि सुचना ।
ae Bagh गाउँपालिकाको आ.ब.२०८३/८४ को वार्षिक स्वीकृत कृषि औजार अनुदानमा वितरण कार्यक्रम अनुसार तपसिलका कार्यक्रम सञ्चालन गरिने हुदाँ यस गाउँपालिका भित्रका ईच्छुक कृषक/कृषक Aye SM " तथाःपशुपंक्षी फर्म/
... Read more
बोलपत्र आह्वान सम्बन्धी २०८३ असोज ७ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित सूचना!
1, The Chumnubri Rural Municpality, Gorkha invites Hard Copy bids from Nepalese eligible bidders for the Procurement of Works under National competitive bidding (1S1E) procedures specified in Public P
... Read more
चुमनुब्री गाउँपालिका गाउँ शिक्षा क्षेत्र योजना २०८२।८३ - २०८६।८७
विश्वमा स्थानीय सरकारको सफलता नागरीकलाई प्रदान गरीने शिक्षाको गुणस्तरले पनि निर्धारण गर्दछ। त्यसैले चुमनुव्री गाउँपालिकाले शिक्षालाई सामाजिक सेवा मात्र नभई मानव पूँजी विकास, सुशासन, आर्थिक समृद्धि र द
... Read moreमिति २०८३ असोज ७ मा आह्वान गरिएका बोलपत्र अनुसारका नमुना BoQ
Project Location : Chumnubri Rular Municipality Ward No -03,04 & 05 of different location, Sirdibas Gorkha Contract ID: CNRM/WORKS/NCB/01/2083/84 Description of Items Quantity Unit No. In Figure In Wo
... Read moreचुमनुब्री गाउँपालिका लुङटाङ गुम्बा संरक्षण कार्यविधि, २०८३ ८३/८४ 09/29/2026 - 18:50 चुमनुब्री गाउँपालिका लुङटाङ गुम्बा संरक्षण कार्यविधि, २०८३
गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका, वडा नम्बर ६ स्थित ढुल्चे देखि नाप्ला (नाक्पोला) सम्मको क्षेत्रमा फैलिएको लगभग आठ सय (८००) वर्ष पुरानो ऐतिहाँसिक धरोहरको रुपमा रहेको लुडटाङ गुम्बाको ऐतिहासिक, सांस्
... Read moreचुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ मापदण्ड, २०८३ ८३/८४ 09/29/2026 - 18:51 चुमनुब्री गाउँपालिकाको खानेपानी तथा सरसफाइ मापदण्ड, २०८३
नेपालको संविधानले स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, खानेपानी तथा सरसफाइ ऐन, २०७९ तथा प्रचलित अन्य कानूनले स्थानीय तहलाई ख
... Read moreचुमनुब्री गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ ८३/८४ 09/29/2026 - 18:52 चुमनुब्री गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३
खण्ड९ संख्या २१ स्थानीय राजपत्र भाग-२ मिति २०८३/०६/१३ अनुसूची-२ (दफा ४ तथा अनसूची-१ को भाग-२ सँग सम्बन्धित) चमनब्री गाउँपालिका स्थानीय राजपत्र भाग-२ ast गाउँपालिकाको बाल संरक्षण मापदण्ड, २०८३ चुमनुव्र
... Read moreपदमार्ग सरसफाई कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ ८३/८४ 09/29/2026 - 18:54 पदमार्ग सरसफाई कार्यक्रम सञ्चालन कार्यविधि, २०८३
चुमनुब्री गाउँपालिका हिमाली तथा दुर्गम भौगोलिक क्षेत्रमा अवस्थित रहेको र गाउँपालिकाभित्रका पर्यटकीय पदमार्गहरू स्थानीय बासिन्दा तथा आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतका लागि महत्वपूर्ण रहेको सन्दर्भमा
... Read moreपोषिलो झोला कार्यक्रम संचालन कार्यविधी २०८३ (संशोधित) ८३/८४ 09/29/2026 - 18:55 पोषिलो झोला कार्यक्रम संचालन कार्यविधी २०८३ संशोधित
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ। संविधान तथा प्रचलित संघीय, प्रदेश र स्थानीय कानूनले स्थानीय तहलाई आधारभूत स्वास्थ्य सेवा, पोषण, मातृ तथा नवजात
... Read moreविपन्न घरपरिवार जस्ता छाउने कार्यक्रम सञ्चालन कार्यविधि २०८३
चुमनुब्री गाउँपालिकाभित्र आर्थिक रूपमा विपन्न तथा आवासीय जोखिममा रहेका घरपरिवारको सुरक्षित आवासमा पहुँच अभिवृद्धि गर्न, जीर्ण तथा चुहिने छाना भएका घरमा जस्ता छाना निर्माण/परिवर्तन गर्न सहयोग Gast उद्द
... Read moreशौचालय निर्माण कार्यविधि, २०८३ ८३/८४ 09/29/2026 - 18:58 शौचालय निर्माण कार्यविधि २०८३
चुमनुब्री गाउँपालिकाभित्र रहेका विपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सम्मानजनक जीवनयापन, स्वास्थ्य तथा सरसफाइको अधिकार सुनिश्चित गर्न, शौचालयको पहुँचबाट वञ्चित वा सुरक्षित रूपमा प
... Read moreAbout
Chumnubri Rural Municipality (चुमनुव्री गाउँपालिका), Local Government. Latest notices on Notice Park.
Contact
- Website
- https://chumanuwrimun.gov.np
Page status
Managed by Notice ParkNotices here are collected from the organization’s website and other public sources. Staff can claim the page to post notices and edit these details.