Notice Park
Jitpur Simara Sub-Metropolitan City
Gen Info

श्री सम्बन्धित क्लब/संघ संस्थाहरु(सबै), प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

श्री सम्बन्धित क्लब/संघ संस्थाहरु(सबै), प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।

Summary

प्रस्तुत बिषयमा यस उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको मिति 2003/08/05 गते को निर्णयानुसार यस उपमहानगरपालिकाको आ.व.२०८३/०८४ को स्वीकृत नगर स्तरीयखेलकुद शिर्षकको बजेट तथा कार्यक्रम we गरेका क्लब तथा संघसंस्थाहरुले सम्झौता तथा कार्यादेशका लागि प्रस्तावित कार्यक्रम संचालन मिति भन्दा कम्तिमा ३०…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Jitpur Simara Sub-Metropolitan City
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

छक गीतपुर : 'महानगरपालिका बु नगर SE । कार्यालय peer नप । पत्र संख्या :२०८३/०८४ er ae Ba _चलानी SN aT ROSE IE नं. WYR मिति : २०८३। ६। श्री सम्बन्धित क्लब/संघ संस्थाहरु(सबै), जीतपुरसिमरा उपमहानगरपालिका.बारा | विषय: प्रस्ताव पेश गर्ने सम्बन्धमा | प्रस्तुत बिषयमा यस उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको मिति 2003/08/05 गते को निर्णयानुसार यस उपमहानगरपालिकाको आ.व.२०८३/०८४ को स्वीकृत नगर स्तरीयखेलकुद शिर्षकको बजेट तथा कार्यक्रम we गरेका क्लब तथा संघसंस्थाहरुले सम्झौता तथा कार्यादेशका लागि प्रस्तावित कार्यक्रम संचालन मिति भन्दा कम्तिमा ३० (तीस) दिन अगाडि आवश्यक कागजातहरु सहितको प्रस्ताव यस कार्यालयमा अनिवार्य रुपमा दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सूचना बमोजिम प्रस्तावित कार्यक्रम सहितको प्रस्ताव यस कार्यालयमा दर्ता नगराउने क्लब तथा संघसंस्थाहरुको हकमा यस कार्यालय सम्झौता तथा कायदिश दिन बाध्य नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ। निमित ८? ai eg xO १,श्वी नगर प्रमुख/उपप्रमुखज्यू जीतपुरसिमरा उ.म.न.पा, बारा-सादर अवगतार्थ। ok ९ २.श्री way, जीतपुरसिमरा उ.म.न.पा. बारा-सादर अवगतार्थ | ३.श्री आर्थिक प्रशासन महाशाखा, जीतपुरसिमरा उ.म.न.पा. बारा-जानकारीका लागि अनुरोध छ। ४,श्री योजना तथा अनुगमन शाखा,जीतपुरसिमरा उ.म.न.पा, बारा-जानकारीका लागि अनुरोध छ। ५,श्वी कर्मचारी तथा जनशक्ति विकास शाखा, जीतपुरसिमरा उ.म.न.पा, बारा-जानकारीका लागि अनुरोध छ। sod सूचना तथा प्रविधि शाखा, यो सूचना कार्यालयको वेव साइटमा अपलोड गरिदिन हुन | छक 'महानगरपालिका नगर Fe [प्‌ त्रि कार्यालय पत्र संख्या :२०८३/०८४ er nae: ge _चलानी SN aT ROSE IE a: मिति : 2053161 श्री सम्बन्धित क्लब/संघ संस्थाहरु(सबै), जीतपुरसिमरा उपमहानगरपालिका.बारा | विषय: प्रस्ताव पेश गर्ने सम्बन्धमा । प्रस्तुत बिषयमा यस उपमहानगरपालिकाको नगर खेलकुद विकास समितिको मिति 2003/08/05 गते को निर्णयानुसार यस उपमहानगरपालिकाको आ.व.२०८३/०८४ को स्वीकृत नगर स्तरीयखेलकुद शिर्षकको बजेट तथा कार्यक्रम we गरेका क्लब तथा संघसंस्थाहरुले सम्झौता तथा कार्यादेशका लागि प्रस्तावित कार्यक्रम संचालन मिति भन्दा कम्तिमा ३० (तीस) दिन अगाडि आवश्यक कागजातहरु सहितको प्रस्ताव यस कार्यालयमा अनिवार्य रुपमा दर्ता गराउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। सूचना बमोजिम प्रस्तावित कार्यक्रम सहितको प्रस्ताव यस कार्यालयमा दर्ता नगराउने क्लब तथा संघसंस्थाहरुको हकमा यस कार्यालय सम्झौता तथा कायदिश दिन बाध्य नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ। निमित 2 “2 त1072ई बोधार्थ - दही चा eee at © १.श्री नगर प्रमुख/उपप्रमुखज्यू जीतपुरसिमरा उ.म.न.पा, बारा-सादर अवगतार्थ | ok 2 प्र.प्र.अ.ज्यू, जीतपुरसिमरा उ.म.न.पा. बारा-सादर अवगतार्थ | aa आर्थिक प्रशासन महाशाखा, जीतपुरसिमरा उ.म.न.पा. बारा-जानकारीका लागि अनुरोध छ। ४,श्री योजना तथा अनुगमन शाखा, जीतपुरसिमरा उ.म.न.पा, बारा-जानकारीका लागि अनुरोध छ। ५,श्वी कर्मचारी तथा जनशक्ति विकास शाखा, जीतपुरसिमरा उ.म.न.पा. बारा-जानकारीका लागि अनुरोध छ। sont सूचना तथा प्रविधि शाखा, यो सूचना कार्यालयको वेव साइटमा अपलोड गरिदिन हुन ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.