Notice Park
Suklaphanta Municipality
Gen Info

उन्नत जातको गहुको बीउको दररेट माग सम्बन्धी सूचना

उन्नत जातको गहुको बीउको दररेट माग सम्बन्धी सूचना

Summary

उपरोक्त सम्बन्धमा यस शुक्लाफाँटा नगरपालिका कृषि विकास शाखाको आ.व. २०८३/००४ स्वीकृत वार्षिक कार्यक्रम अर्न्तगत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न जातका गहुको बीउ बितरण कार्यक्रम संचालन गर्नु पर्ने भएकाले यस नगरपालिकामा विधिवत रुपमा सूचि दर्ता गराईएका बीउवीजन अनुमतिपत्र लिएका वा सो सम्बन्धी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suklaphanta Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

फोन.नं. ०९९-५४००१० फ्याक्स:-०९९-५४००१० ७. शुक्लाफाँटा नगरपालिका ) द्र ia . “ S ‘ea Se कार्यपालिकाको कार्यालय ee Loe झलारी,कञ्जनपुर Na PRICE 2 ale पत्र संख्याः २०८३४०८४ ~~ zy et a फरकमा सुबूरपश्चिम ७ pis मिति २०८३/०६/२ उन्नत जातको गहुको बीउको दररेट माग सम्वन्धी सूचना (प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०६/२७) . उपरोक्त सम्बन्धमा यस शुक्लाफाँटा नगरपालिका कृषि विकास शाखाको आ.व. २०८३/००४ स्वीकृत वार्षिक कार्यक्रम अर्न्तगत कृषकहरुलाई ५० प्रतिशत अनुदानमा विभिन्न जातका गहुको बीउ बितरण कार्यक्रम संचालन गर्नु पर्ने भएकाले यस नगरपालिकामा विधिवत रुपमा सूचि दर्ता गराईएका बीउवीजन अनुमतिपत्र लिएका वा सो सम्बन्धी कारोवार गर्दै आएका बीउ बिजन कम्पनी तथा फर्महरुले (विजय,वाणगंगा,यन.यल.९७१,जिङ्क २, वि.यल ४३४१, आदीत्य लगायतका अन्य) गहुको उन्नत जातको बीउ के कति मुल्यमा आपुर्ति गर्च सकिन्छ सो को मुल्यसूचि मिति २०८३/०६/२७ गते देखी ७ (सात) दिन मिति २०5३/०७/८०२ गते कार्यालय समय भित्र नेपाल सरकारले तोकेको दररेट नबढ्ने गरी zfs विकास शाखामा आवस्यक कागजात सहित (मुल्यसूचि) कोटेसन पेश गर्नु हुन यो सूचना प्रकासिद गरिएको छ। १० Xe an तपसिल: Syren १. बीउ बिक्री बितरण दर्ता प्रमाण पत्रको प्रतिलिपी । २. पान दर्ता Ga पत्रको प्रतिलिपी बन्दना राई ३. कर चुक्ता प्रमाण पत्रको प्रतिलिपी ! प्रमुख प्रशासकीय ate ४. बिउ परिक्षण (भौतिक शुद्धता, जतिय शुद्धता, उमार शक्ती, चिस्यान रिर्पोटको प्रतिलिपी | नोट : सूचनाको अन्तिम मितिका दिन सर्वजनीक विदा परेमा कार्यालय संचालन भएको पहिलो दिनलाई सूचनाको अन्तिम दिन मानिने छ ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report