तोरी तथा मसूरोको श्रोत बिउ माग सम्बन्धी सूचना

Summary
उपरोक्त सम्बन्धमा यस शुक्लाफाँटा नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत दलहन तथा तेलहन बालीको स्रोत बीउ वितरण तथा बीउ उत्पादन कार्यक्रम सञ्चालन गर्नका लागि ५० प्रतिशत अनुदानमा तोरी तथा मसुरोको बीउ वितरण गर्नुपर्ने भएकोले तोरी तथा मसुरोको व्यावसायिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- eae1f28c-b9e0-4d46-b9d6-f7b81057b015.jpegJPEG · 1164×1600 · 162 KBOpen
Key details
- Organization
- Suklaphanta Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन,.नं. ०९९-५४००१० फ्याक्स:-०९९-५४००१० @ शुक्लाफाँटा नगरपालिका टर [PA SEN हि नगर कार्यपालिकाको कार्यालय ' ae - ( जी 6 /9. पत्र संख्याः २०८३/०८४ Pert ८ 6, फान नाणणणणणाणिणक hal क मिति: 2053/08/98 तोरी तथा मसुरोको स्रोत बीउ माग सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मिति २०८३/०६/१६) उपरोक्त सम्बन्धमा यस शुक्लाफाँटा नगरपालिका कृषि विकास शाखाको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत दलहन तथा तेलहन बालीको स्रोत बीउ वितरण तथा बीउ उत्पादन कार्यक्रम सञ्चालन गर्नका लागि ५० प्रतिशत अनुदानमा तोरी तथा मसुरोको बीउ वितरण गर्नुपर्ने भएकोले तोरी तथा मसुरोको व्यावसायिक बीउ उत्पादन गर्न इच्छुक कृषक समूह, कृषि सहकारी र व्यावसायिक कृषि फर्महरूले आवश्यक कागजातसहित यो सूचना प्रकाशित भएको मितिले ०७ दिन अर्थात् मिति २०८३/०६/२२ गते कार्यालय समयभित्र यस कृषि विकास शाखामा निवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ। ‘ane निवेदन साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरूः oe 84g १. तोरी तथा मसुरोको स्रोत बीउ मागसहितको Fae | _— ere oem २. समूह, सहकारी तथा कृषि फर्महरूको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको WATT Le _ mies ३. समूह aT सहकारीको हकमा निर्णयको प्रतिलिपि | ४. कृषि फर्म र सहकारीको हकमा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि | “उन्नत कृषि गुणस्तरीय शिक्षा स्वस्थ्य वगर दिगो विकासका पूवधिर : व्यवस्थित आत्मनिभरि TATE शुक्लाफाँटाको आधार ” ई-मेल : [email protected]