रसायनिक मल अनुमति इजाजतका लागि कृषि सहकारी संस्था आह्वान सम्बन्धी सूचना

Summary
यस नगरपालिका वडा नं. ११ मा विगत वर्षहरूदेखि रासायनिक मलको कारोबार गदैं आएको सहकारी संस्थाले आगामी दिनमा मलको कारोबार गर्न नसकिने व्यहोराको लिखित जानकारी यस कार्यालयमा प्राप्त भई यस नगरपालिकाको स्थानीय मल आपूर्तितथा वितरण व्यवस्थापन समितिको मिति २०८३/०६/२० गतेको बैठकको निर्णयअनुसार उक्त सहकारी…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d39b4c01-9bb8-49c6-a324-dd3bbd05b3d3.jpgJPEG · 3400×4677 · 1.6 MBOpen
Key details
- Organization
- Suklaphanta Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
फोन.नं. ०९९-५४००१० शक्लाफाँटा फ्याक्स:-०९९-५४००१० छ शुक्लाफाँटा नगरपालिका (Game Au eZ ॥ — fw. ।। ee नगर SAT कार्यालय ( wat ॥ सई |] क्षितेद 5 +d ४ Se पत्र संख्याः कतारी, कञ्चन M: २०८३/०८५४ Teen ae चलानी नं. | मितिः २०८३/०६/२२ रासायनिक मल अनुमति/इजाजतका लागि कृषि सहकारी संस्था आह्वानसम्बन्धी सूचना | (प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०६/२२) यस नगरपालिका वडा नं. ११ मा विगत वर्षहरूदेखि रासायनिक मलको कारोबार गदैं आएको सहकारी संस्थाले आगामी दिनमा मलको कारोबार गर्न नसकिने व्यहोराको लिखित जानकारी यस कार्यालयमा प्राप्त भई यस नगरपालिकाको स्थानीय मल आपूर्तितथा वितरण व्यवस्थापन समितिको मिति २०८३/०६/२० गतेको बैठकको निर्णयअनुसार उक्त सहकारी संस्थाको नाममा रहेको रासायनिक मलको कारोबार गर्ने अनुमति/इजाजत रद्द गरिएकोले यस नगरपालिका वडा नं. ११ क्षेत्रभित्रका कृषकहरूलाई रासायनिक मलको सुलभ, नियमित र पारदर्शी आपूर्तिको व्यवस्था मिलाउन नयाँ कृषि सहकारी संस्थामार्फत मलको कारोबार गराउनु पर्ने भएकाले, यस नगरपालिका वडा नं. ११ मा सञ्चालनमा रहेका र रासायनिक मलको कारोबार गर्न इच्छुक कृषि सहकारी संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले © (सात) दिन अर्थात् मिति २०८३/०६/२८ गते कार्यालय समयभित्र यस कृषि विकास शाखामा देहायका कागजातसहित निवेदन पेस गर्नुहुन यो सूचना प्रकाशित गरिएको | | आवश्यक कागजात तथा विवरणहरू: Sze ae sie १. संस्थाको स्थापना, दर्ता तथा हालसम्मको नवीकरण प्रमाणपत्रको प्रतिलिपि । ee २. स्थायी लेखा नम्बर (दर्ता प्रमाणपत्रको प्रतिलिपि | ३. मलको कारोबार गर्नका लागि स्पष्ट रूपमा निर्णय भएको 'सहकारी सञ्चालक समितिको निर्णयको प्रतिलिपि | ४. सहकारी संस्थाको पछिल्लो आर्थिक वर्षको अद्यावधिक लेखापरीक्षण प्रतिवेदन । ५. सहकारीको नियमावली तथा कार्यसञ्चालन निर्देशिका बमोजिमको कागजातहरू | “उन्नत कृषि गुणस्तरीय शिक्षा स्वस्थ्य नगर दियो विकासका vata : व्यवस्थित आत्मनिभरि र AA शुक्लाफाँटाको आधार ” ई-मेल : [email protected] _