Notice Park
Suklaphanta Municipality
Gen Info

रसुवा भोटेकोशी नदीमा वेपत्ता व्यक्तिको आधिकारीक विवरण सम्बन्धी सूचना

Deadline 20 Oct 2026The deadline has passed.
रसुवा भोटेकोशी नदीमा वेपत्ता व्यक्तिको आधिकारीक विवरण सम्बन्धी सूचना

Summary

प्रस्तुत विषय सम्बन्धमा रसुवा भोटेकोशी वाढिमा वेपत्ता व्यक्तिको आधिकारीक विवरण यकिन गर्ने प्रक्रिय, २०८३ वमोजिम शुक्लाफाँटा नगरपालिका स्थायी ठेगाना भई काम तथा रोजगारीको सिलसिलामा रसुवा जिल्लामा रहेका तपसिल वमोजिमका नागरिकहरुको हाल सम्म कुनै पनि विवरण प्राप्त नभएकोले तथा उल्लेखित विवरण बाहेक अन्य…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suklaphanta Municipality
Industry
Local Government
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

© शुक्लाफाँटा नगरपालिका | C) - डिल y नगरकार्यपालिकाको कार्यालय ७७० झलारी कंचनपुर TE. प्रदेश पत्र संख्या; २०८३/०८४ 0002 चन; दुरि सहर” मितिः:- २०८३/०६/२९ we रसुवा भोटेकोशी वाढीमा वेपत्ता व्यक्तिको आधिकारिक विवरण सम्बन्धि सूचना | प्रस्तुत विषय सम्बन्धमा रसुवा भोटेकोशी वाढिमा वेपत्ता व्यक्तिको आधिकारीक विवरण यकिन गर्ने प्रक्रिय, २०८३ वमोजिम शुक्लाफाँटा नगरपालिका स्थायी ठेगाना भई काम तथा रोजगारीको सिलसिलामा रसुवा जिल्लामा रहेका तपसिल वमोजिमका नागरिकहरुको हाल सम्म कुनै पनि विवरण प्राप्त नभएकोले तथा उल्लेखित विवरण बाहेक अन्य कुनै व्यक्तिहरुको विवरण समावेश गर्नुपर्ने भएमा यो सूचना प्रकाशन भएको मितिले ५(पाँच) दिन भित्र कार्यालय समयमा सम्बन्धित वडा कार्यालयमा नजिकको हकवालाले आवश्यक कागजात नेपाली नागरिकताको प्रमाणपत्र, नाता सम्वन्ध खुल्ने कागजपत्र र स्वघोषणा सहित निवेदन पेश गर्न हुन सम्बन्धित सरोकारवालाहरु सवैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल थि WS A WHT नाम यर लिंग | उमेर | स्थानीय ठेगाना [बेपत्ता भएको स्थान | सुचक/ सम्प Raden VaR we नजिकको क हि " _ हकवालाको ० नाम यर जि रारा चौधरी लक्ष्मीपुर ,केचनपुर | टिमुरे चौधरी |" [Ret veg [ae | चौधरी पिपलाडी ,कंचनपुर | रसुवा PR |e | फकाई कलर [ge गरा पिपलाडी ,कंचनपुर | रसुवा हि जोनापुर, कंचनपुर | रसुवा ५ [अविशेक २५ | शु.न.पा.-३ जोनापुर, बन्दुराम ९७६१६८५३२९ a eo ae es | [Pres | [नाक किलर few | पिपलाडी ,कंचनपुर | रसुवा

Like

0

Views

1

Comments

0

Share

0

Save

Report