Notice Park
Suklaphanta Municipality
Vacancy

सेवा करार सम्बन्धी सूचना

Deadline 20 Oct 2026The deadline has passed.
सेवा करार सम्बन्धी सूचना

Summary

यस शुक्लाफाँटा नगरपालिकामा कृषि स्नातक प्राबिधिक परिचालन कार्यविधि, २०८२ अनुसार तपसिलको पदमा देहायको सख्या र योम्यता भएका कर्मचारी करार नियुक्त गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यौ सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा तीकिएको शुल्क तिरेको रसिद सहित दरखास्त दिन…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Suklaphanta Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

शुक्लाफाँटा नगरपालिका aa BRP { by i : ~~ : ee ae i ee जगर कार्यपालिकाको BUTTS ROR +] Y eT STU Sty eS eset ती as See पत्र सङ्ख्या: २०८३/८४ waar. च.न. Teaen पद मितिः २०८३/०६/२१ गते सेवा करार सम्बन्धी सूचना प्रथम पटक सूचना प्रकाशित मितिः २०८३/०६/२१) यस शुक्लाफाँटा नगरपालिकामा कृषि स्नातक प्राबिधिक परिचालन कार्यविधि, २०८२ अनुसार तपसिलको पदमा देहायको सख्या र योम्यता भएका कर्मचारी करार नियुक्त गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकहरुले यौ सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यालय समयमा तीकिएको शुल्क तिरेको रसिद सहित दरखास्त दिन हुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको 'छ । आवेदन फारम, कार्यविवरण, पारिश्रमिक, सेवा शर्तहरु सहितको विस्तृत विवरण कार्यालय वा वेववसाइट www.shuklaphantamun.gov.np वाट उपलब्ध हुनेछ। B kal करार न्यूनतम iar यीम्यता heal for ag ०१/२०८३ पशु १ [मान्यता प्राप्त विश्वविद्यालय वा शैक्षिक सस्थावाट पशु चिकित्सा foes | चिकित्सक | (एक) | विषयमा स्नातक तह (BV. Sc. & A. H/ B.Sc) उत्तीर्ण गरेको र नेपाल पशु चिकित्सा परिषदमा दर्ता भएको १. उमेरः २९ वर्ष पुरा भई ३८ वर्ष ननाघेको हुनुपर्नेछ | २, फारम बुझाउने अन्तिम म्यादः मिति २०८३ कार्तिक ४ गते (दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा कार्यालय खुलेको पहिली दिन)। ३. परीक्षा दस्तुर: १,०००।०० (एक हजार मात्र) | ४. परीक्षाको किसिमः लिखित र अन्तर्वार्ता । . . ८. परीक्षा र अन्तर्वार्ता मितिः पछि प्रकाशन गरिनेछ । & सेवा सुविधाः स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि, २०८२ मा व्यवस्था भए बमोजिम । ७, कार्य गर्ने अवधिः २०८४ अषाढ मसान्त सम्म (करार सेवा अवधि थप गर्न सकिने छ) | ८. फारम सहित पेश गर्नुपर्ने कागजातहरु; क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ख) न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्क प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ग) चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपि घ) तालिम सम्बन्धि प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ङ) परीक्षा दस्तुर बुझाएको सक्कल रसिद 'च) नेपाल पशु चिकित्सा परिषद्‌ दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ९, आवेदन बुझाउने स्थानः शुक्लाफाँटा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, झलारी, कञ्चनपुर | 9027 Lea 4122 क oct (are ५ Aa: [email protected] , voanatenanter se RE,

Like

0

Views

0

Comments

0

Share

0

Save

Report