दैनिक कार्यसूची (२०८३ असोज ८ गते)
Summary
१. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुहुने | २. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने | ३. सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- ca8fd713-4839-429c-bb10-4385791c4774.pdfPDF · 1 page · 139 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2081/82
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा एक्काइसौं अधिवेशन बैठक - ४९ २०८३ असोज द गते बिहीबार नेपाल सम्वत् ११४६ AWE १:१५ बजे दैनिक कार्यसूची S राष्ट्रपतिको कार्यालयको पत्र १. सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउनुहुने | प्रश्नोत्तर २. स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने | प्रतिवेदन पेस ३. सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने। समितिको प्रतिवेदन पेस ४, विकास, आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कृष्ण प्रसाद पौडेलले “विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन” सभा समक्ष पेस गर्नुहुने | पद्य प्रसाद पाण्डेय महासचिव