अन्तिम नतिजा प्रकाशन गरिएको I
Summary
यस नगरपालिकाको मिति २०5३/०५/०३ गते जनस्वास्थ्य अधिकृत पद १ करार सेवामा लिने सम्वन्धी विज्ञापन बमोजिम मिति २०८३/०६/१७ गते शनिवार लिएको लिखित (वस्तुगत तथा विषयगत) र अन्तर्वार्ता परीक्षा समेतबाट योग्यताक्रमका आधारमा तपसिल बमोजिमका उम्मेदवार सफल भएकोले सफल उम्मेदवारले ७ दिनभित्र यस कार्यालयमा सम्पर्क…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 269fb9f7-f82d-4500-8e05-296ac82c51eb.pdfPDF · 1 page · 2.7 MBOpen
Key details
- Organization
- Bhimeshwor Municipality
- Industry
- Local Government
- Category
- Result
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
मीमेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय र र बागमती प्रदेश, नेपाल लीन eee ति -771770700 २०८३८०६/१७ अन्तिम नतिजा प्रकाशन गरिएको । यस नगरपालिकाको मिति २०5३/०५/०३ गते जनस्वास्थ्य अधिकृत पद १ करार सेवामा लिने सम्वन्धी विज्ञापन बमोजिम मिति २०८३/०६/१७ गते शनिवार लिएको लिखित (वस्तुगत तथा विषयगत) र अन्तर्वार्ता परीक्षा समेतबाट योग्यताक्रमका आधारमा तपसिल बमोजिमका उम्मेदवार सफल भएकोले सफल उम्मेदवारले ७ दिनभित्र यस कार्यालयमा सम्पर्क गर्नहुन पदपूर्ति समितिको निर्णयानुसार जानकारी गरिन्छ । सफल उम्मेदवार : नाम, थर रामशरण थापा मन्थली नपा १०, रामेछाप (बिष्णु प्रसाद सुवेदी) . पदपूर्ति समिति “श्रेतिह्ासिक, धार्मिक ₹ झाँछकृतिक eer, प्रकृति ₹ पर्यटनले समुन्नत भीमेइवर” इमेल : info@bhimeshwormun. gov.np, वेवसाइट: www.bhimeshwormun.gov.np, फोन नं. ०४९-४२११००, ४२१४९१