सूचना
Summary
यस कार्यालयको आ.व २०५३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यकमहरुमा सहभागी हुन इच्छुक कृषकहरुको लागी सूचना प्रकाशित भएको छ । सूचना प्रकाशित भएको २१ दिन भित्र (मिति २०८४ कार्तिक १५ गते सम्म) आ-आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । बिस्तृत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d5507193-35ca-4693-9ed8-1c3b71d07cc2.pdfPDF · 2 pages · 763 KBOpen
Key details
- Organization
- Palhinandan Rural Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पाल्हीनन्दन गाउँपालिका 0052 Palhinandan Rural Municipality & गाउँकार्यपालिक्काको कार्यालय Office of Miatgel iterative पतरसंख्या०८/०८४ कुश्मा, TATRA प्रदेश, चलानी न: hma, Nawalparasi (Ba. sifpa,:Limbini Province, Nepal मितिः २०८३/०६/२६ सूचना । सूचना 11 सूचना । । । यस कार्यालयको आ.व २०५३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यकमहरुमा सहभागी हुन इच्छुक कृषकहरुको लागी सूचना प्रकाशित भएको छ । सूचना प्रकाशित भएको २१ दिन भित्र (मिति २०८४ कार्तिक १५ गते सम्म) आ-आफ्नो वडा कार्यालयमा निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । बिस्तृत जानकारीको लागि पाल्हीनन्दन गाउँपालिकाको कृषि बिकास शाखामा ( PSV VAST राख्न सकिने छ। तपशिलको कार्यक्रमहरु क.स. | कार्यक्रमको नाम ६०प्रतिशत अनुदानमा व्यवसायिक कृषकको लागि मल्चिङ प्लाष्टिक वितरण | (तरकारी खेतीको लागि मात्र) सल्फर वितरण । मल वितरण । डेलिभरी पाईप र स्प्रे टंक्की संलग्न हुनुपर्ने कागजातहरु १) निवेदन २) नागरिकताको फोटोकापी ३) लालपुर्जाको फोटोकापी(खेती गर्ने जग्गाको अनुमनित क्षेत्रफल र उत्पादन उल्लेख गर्ने) ४) सम्पतीकर तिरेको रसिदको फोटोकापी AE 7 pels गोविकदय a fee दिकास अधिकृत ver Website : http://palhinandanmun.gov.np , Email : [email protected], [email protected] “नतिजामुखी प्रसाशन, समू"ट्वि र सुशासन ।” “कर आफू पनि तिरौ, बरुलाई पनि कर तिर्न प्रोत्साहन गरौ ।” ICS} CamScanner श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू पाल्हीनन्दन गाँउपालिकाको कार्यालय ॥ मितिः२०५३/...../..... कुश्मा ,नवलपरासी विषय: मल्चिङ प्लाष्टिक ,सल्फर,गड्यौला मल ,डेलिभरी पाईप र स्प्रे ट्क्की उपलव्ध गराई दिनुहुन | उपरोक्त विषय सम्बन्धमा यसपाल्हीनन्दन गाँउपालिकाको प्रकाशित सुचना बमोजिम मलाई तपसिल अनुसारको परिमाणमा गड्यौला मल “उपलब्ध गराई दिनुहुनको लागिविनम्र अनुरोध गर्दछु । तपशिल सामग्री नाम निवेदकको हस्ताक्षर नाम: ठेगानाः मो.न. CamScanner