Notice Park
Palhinandan Rural Municipality
Gen Info

सूचना

Summary

आहृवान गर्दा परेका निवेदन मध्ये छनौटमा परेका कृषकलाई पटक - पटक सूचना गर्दा पनि डेलिभरी पाईप नलगेकोले उक्त बांकी रहेका डेलिभरी पाइप यस अघिको सूचना अनुसार निवेदन पेश गरेका ईच्छुक कृषकलाई आवश्यकता अनुसारको डेलिभरी पाईप मिति २०८३/०६/०९ गते देखि वितरण गरिने gai सम्बन्धित कृषकले नागरिकता प्रमाणपत्रको…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Palhinandan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पाल्हीनन्दन गाउँपालिका heal hati Palhinandan Rural Municipality गाउँकार्यपालिकाको कार्यालय Office of Municipval Executive पत्रसंख्या०८३/०८४ कुश्मा, wae # 7.) Ari प्रदेश, ७ चलानी न; मिति: 2053/08/08 ne ee ! सूचना !! यस पाल्हीनन्दन गाँउ कार्यपालिकाको आ.ब.२०८२/०५३ को स्वीकृत बार्षिक कार्यक्रम अर्न्तगत डेलिभरी पाईप खरिद भई बितरणको लागी सूचना आहृवान गर्दा परेका निवेदन मध्ये छनौटमा परेका कृषकलाई पटक - पटक सूचना गर्दा पनि डेलिभरी पाईप नलगेकोले उक्त बांकी रहेका डेलिभरी पाइप यस अघिको सूचना अनुसार निवेदन पेश गरेका ईच्छुक कृषकलाई आवश्यकता अनुसारको डेलिभरी पाईप मिति २०८३/०६/०९ गते देखि वितरण गरिने gai सम्बन्धित कृषकले नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा परिचय खुल्ने अन्य कागजात सहित गाउपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन सम्वन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । Meee Website : http://palhinandanmun.gov.np , Email : [email protected], [email protected] "नतिजामुखी प्रसाशन, समू"द्धि र सुशासन ।” “कर आफु पनि तिरौ, अरुलाई पनि कर तिर्न प्रोत्साहन गरौ ।” CamScanner

Like

0

Views

2

Comments

0

Share

0

Save

Report