Notice Park
Palhinandan Rural Municipality
Gen Info

७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ बितरण सम्बन्धि सुचना

Summary

प्रस्तुत बिषयमा आ.बा.२०८३।०८४को यस गाउँपालिकाको गाउँसभाले स्वीकृत तथा कार्यकम अन्तर्गत ७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ बितरण गर्ने कार्यक्रम रहेका हुदा यस पाल्हीनन्दन गाँपालिका भित्र रहेका पशुपालक कृषक,कृषक समुह ब्यवसायिक फर्महरुले तपसीलका कागजात सहित यो सुचना प्रकाशन भएको मितिले १५ (पन्ध)…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Palhinandan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पाल्हीनन्दन गाउँपालिका MEH, ९८/७०॥६०१६ Palhinandan Rural Municipality गाँउ orl errr काको कार्यालय Office of Nivipal Executive पषसंख्या ०८३४०८४ कुश्मा, नवलँकी क) तस ))लुम्बिती प्रदेश चलानी न. de भरी मितिः २०५३/०६/०७ tr अनुदानमा बर्चिम घाँसको बीउ बितरण सम्बधि सुचना 7 प्रस्तुत बिषयमा आ.बा.२०८३।०८४को यस गाउँपालिकाको गाउँसभाले स्वीकृत तथा कार्यकम अन्तर्गत ७५ प्रतिशत अनुदानमा बर्सिम घाँसको बीउ बितरण गर्ने कार्यक्रम रहेका हुदा यस पाल्हीनन्दन गाँपालिका भित्र रहेका पशुपालक कृषक,कृषक समुह ब्यवसायिक फर्महरुले तपसीलका कागजात सहित यो सुचना प्रकाशन भएको मितिले १५ (पन्ध) दिन भित्र आ-आफनो वडा कार्यलयमा तथा पशु सेवा शाखामा आफुलाई चाहिएको परिमाणमा बर्सिम घाँसको बिउ ७४ प्रतिशत अनुदानमा माग गर्नुहुन यो सुचना प्रकाशित गरिएको ब्यहोरा अनुरोध छ। तपसिल संलग्न हुनुपर्ने कागजातहरु १) नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपी १ थान । २) लालपुर्जा तथा तिरो तिरेको रसिदको फोटोकपि । ३) ब्यवसायिक फर्मको प्रमाण पत्र तथा कृषक समूहको दर्ता तथा नविकरण प्रमाण पत्रको प्रतिलिपि : ४) समूहको हकमा निर्णय सहितको प्रतिलिपि । ५) सहकारी तथा फर्मको हकमा प्रमाण पत्र, आयकर चुक्ता प्रमाणको प्रतिलिपि । ६) कार्यालयले उपलब्ध गराएको निर्धारित ढाँचाको निबेदन । थप जानकारीको लागि : पाल्हीनन्दन गाँउपालिकाको पशु सेवा शाखामा (९८२६४३९४९६, ९८०४४१६६७६)मा सम्पर्क गर्नुहोला | गोविन्द के.सी. per rere अधिकृत Website : http://palhinandanmun, gov. np , Email : [email protected] [email protected] “नतिजामुखी प्रसाशन, समू"द्रि र सुशासन ।' “कर आफू पनि तिरौ, अरुलाई पनि कर तिर्न प्रोत्साहन गरौ ।” yr © पपतप श्रीमान प्रमुख प्रशासकिय अधिकृत ज्यू My मिति २०८३। । पाल्हीनन्दन गा.पाको कार्यालय कुश्मा न.प । बिषय :- घाँसको बिउ पाउँ बारे । प्रस्तुत बिषयमा यस पाल्हीनन्दन गाँउपालिकाले मिति२००५३१०६०७ गतेका दिन प्रकाशित गरेको सुचना बमोजिम, तपसिलको परिमाणमा म लाई ७ प्रतिशत अनुदानमा बर्सिम घाँसको बिउ उपलब्ध गराई दिनहुन अनुरोध गर्दछु । तपसिल क बिउको नाम पालन गरेको पशुको | माग गरेको परिमाण कैफियत किसिम र संख्या के.जि १.) निबेदक कृषको नाम थर : १ ठेगाना : हस्ताक्षर : फर्म तथा समुहको नाम : मोबाईल न.: फर्म तथा समुहको छाप :

Like

0

Views

0

Comments

0

Share

0

Save

Report