Notice Park
Palhinandan Rural Municipality
Gen Info

जानकारी सम्बन्धमा

Files

Key details

Organization
Palhinandan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

Reg. No. 869/059/060 es समाज नेपाल, : ALLIED NEPAL (SIAN) । . 4 र्न ii lz समाज नेपाल वर्थ: १०. 06 /०८-३ foc ¥ टर मिति:,२०८३।०६।१% श्रीअध्यक्षज्यू पाल्हीनन्दन nave ge पाल्हीनन्दन गाउँपालिका, सन्‌ VOR’ “ap Bijulibazar, Kathmandu, Nepal, Tel: +977-1-5244962, Email: [email protected] , Website: www.sian.org.np CamScanner एकिकृत हातेमालो समाज नेपाल , \ बिजुली बजार, काठमाण्डौं , परियोजना कार्यालय परासी, नवलपरासी (बसुप) - + ‘ प्रथम पटक प्रकाशित मितिः २०८३/०६/१९ । i) fava: निवेदन आहवान सम्बन्धी सूचना यस पोषण मार्फत जिवन रुपान्तरण परियोजना अन्तर्गत पोषण संवेदनशील असल कृषि अभ्यास (Nutrition-sensitive Good Agricultural Practices - 0475), खाद्य सुरक्षा, उत्पादनपछिको व्यवस्थापन तथा डिजिटल कृषि परामर्श सम्बन्धी प्राविधिक ज्ञान तथा सीप ok अभिवृद्धि गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रका कृषि प्राविधिक (TTA) तथा अगुवा कृषकहरू बाट प्रशिक्षणमा सहभागिताका लागि » आवेदन/नाम सिफारिस आहवान गरिएको छ। यस कार्यक्रम अन्तर्गत छनोट भएका सहभागीहरूलाई पोषण संवेदनशील असल कृषि अभ्याससम्बन्धी ज्ञान, सीप तथा. सहजीकरण क्षमता |] ~ अभिवृद्धि गराई कृषक तथा घरपरिवार सदस्य समूहहरूलाई आवश्यक प्राविधिक सहयोग तथा प्रशिक्षण प्रदान गर्न सक्षम बनाइनेछ साथै, तालिमपश्चात्‌ कृषकस्तरमा प्रशिक्षण विस्तार गर्ने कार्ययोजना समेत तयार गरिनेछ। त 4 तालिमको उद्देश्य १. TATA तया सम्बन्धित सहभागीहरूको पोषण संवेदनशील असल कृषि अभ्याससम्बन्धी प्राविधिक ज्ञान तथा सहजीकरण क्षमता अभिवृद्धि गर्ने। | ति २. कृषकहरूलाई प्रभावकारी रूपमा प्रशिक्षण तथा प्राविधिक सहयोग प्रदान. गर्न सक्षम बनाउने। ३. तालिमपश्चात्‌ कृषकस्तरंमा तालिम विस्त्यर गर्ने कार्ययोजना तयार गर्ने! ४. कृषकस्तरमा 042 सम्बन्धी तालिम सञ्चालनका लागि एकरूप कार्यविधि विकास गर्ने। आवश्यक संख्या सुस्ता गाउँपालिकाको वडा न १ र ४, प्रतापपुरको वडा न ५ र ६, सरावलको वडा न ३ र ४; र पाल्हिनन्दनको वडा न ३ र ५ बाट STITA तथा अगुवा कृषक गरी जम्मा ८-१२ जना। 4 i oe छनोटका आधारहरू : oe १. सम्बन्धित क्षेत्रमा कार्यरत कृषि प्राविधिक (11/114) वा अगुवा कृषक हुनुपर्ने। २. पोषण संवेदनशील असल कृषि अभ्याससम्बन्धी ज्ञान तथा सीप सिक्न र प्रयोग गर्न इच्छुक हुनुपर्ने। ३. तालिमबाट प्राप्त ज्ञान तथा सीप कृषकहरूमा विस्तार गर्न oF हुनुपर्ने। ४. तालिमपश्चात्‌ कृषकस्तरमा प्रशिक्षण विस्तार गर्न तयार हुनुपर्ने। . ५, सम्बन्धित पालिका तथा परियोजनाको समन्वयमा सहभागी छनोट गरिनेछ। तालिमबाट उपलब्ध हुने सहयोग पै “पोषण संवेदनशील. असल कृषि अभ्यास (GAP) सम्बन्धी प्रशिक्षण। «खाद्य सुरक्षा तथा उत्पादनपछिको: व्यवस्थापनसम्बन्धी ज्ञान तथा ATI डिजिटल कृषि परामर्शसम्बन्धी जानकारी]

Like

0

Views

2

Comments

0

Share

0

Save

Report