सीप विकास (CTEVT Level-1) तालिमका लागि आवेदन आह्वान !!!
Summary
सीप freera(CTEVT Level-1) तालिमका लागि आवेदन TATA! यस पाल्हीनन्दन गाउँपालिकाद्वारा क्षमता विकास कार्यक्रम अन्तर्गत पाल्हिनन्दन गाउँपालिकाका सबै वडाहरूमा योग्यता पुगेका इच्छुक नागरिकलाई सञ्चालन हुने सीप विकास (CTEVT Level-1) तालिममा सहभागी हुन तपसिल अनुसार योग्यता पुगेका व्यक्तिहरूको लागि आवेदन…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 292122c6-f50a-4192-9ec5-8fea77dc55c2.pdfPDF · 3 pages · 2.4 MBOpen
Key details
- Organization
- Palhinandan Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
पाल्हीनन्दन गाउँपालिका Palhinandan Rural Municipality MS का्येपोलिकाको कायोलय Office of Rural Municipal Executive कुश्मा, नवलपरासी Ey .))लुम्वनी प्रदेश पत्र संख्या (Letter No.) C2! a4 Kushma, Nawalpagga me से i )Lambinl State, चलानी न; (Ref. No.) (रोजगार, सीप, i [३ लत शाखा) (Employment, skilled epreneurship Section) सीप freera(CTEVT Level-1) तालिमका लागि आवेदन TATA! प्रथम पटक प्रकाशित मितिः२०५३/०६/०% यस पाल्हीनन्दन गाउँपालिकाद्वारा क्षमता विकास कार्यक्रम अन्तर्गत पाल्हिनन्दन गाउँपालिकाका सबै वडाहरूमा योग्यता पुगेका इच्छुक नागरिकलाई सञ्चालन हुने सीप विकास (CTEVT Level-1) तालिममा सहभागी हुन तपसिल अनुसार योग्यता पुगेका व्यक्तिहरूको लागि आवेदन आह्वान गरिएको छ । तपसिल १.आवश्यक कागजातहरू तथा न्यूनतम योग्यता: ७ नेपाली नागरिकता प्रमाण-पत्रको प्रतिलिपी शैक्षिक योग्यता प्रमाण-पत्रको प्रतिलिपी ( कक्षा ८ वा सो भन्दा माथि ) । नोटः मन्टेश्वरी तालिमको लागि न्यूनतम योग्यता +2 पास रहने छ। चारित्रीक प्रमाण-पत्रको प्रतिलिपी विपन्न परिवार, दलित तथा सिमान्तकृत समुदायलाई प्राथमिकता दिइने । हालैसालै खिचिएको पासपोर्ट साईजको फोटो-३ प्रति । निवेदन २.आवेदन विवरणः ७० आवेदन आह्वान गरिएको मिति: २०५३ साल असोज ०5 गते ० आवेदन बुझाउने अन्तिम मिति: २०८३ साल असोज ३० गते ( कार्यालय समय भित्र) ३.आवेदन फारम पाइने तथा बुझाउने स्थानः ७ पाल्हिनन्दन गाउँपालिका कार्यालयः रोजगार,सीत तथा उद्यम शाखा । ७ फारम ० मार्फत पनि डाउनलोड गर्न सकिने छ। ४,तालिम सम्बन्धी जानकारी: ७ तालिम CTEVT Level-1 को पाठ्यक्रम अनुसार ३९० घण्टाको निःशुल्क सञ्चालन गरिने छ । ७ तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीलाई प्रमाणपत्र प्रदान गरिनेछ । ७ तालिम पश्चात रोजगारी वा स्वरोजगारीका लागि सहयोग एवं समन्वय गरिनेछ । BK ७ पाल्हिनन्दन गाउँपालिका रोजगार,सीप तथा उद्यम शाखा yA Ae रोजगार संयोजक FET कुमार गुप्ता- ९८१४४८२४५२, » रोजगार सहायक रामु कुमार गुप्ता- ९५६७०३०१३५ प्रमुख प्रशासकीय अधिकृत We पता Website : http://palhinandanmun.gov.np , Email: [email protected], [email protected] सक्षम निजामति प्रसाशन, विकास, समू"द्ि र सुशासन ।” “कर आफु पनि तिरौ, अरुलाई पनि कर तिर्न प्रोत्साहन गरौ ।” CamScanner ai &) Boe mat ech सीप तालिम (CTEV DR Level-1) आवेदन फारम प्राथमिकता अनुसार तालिम लिन इच्छुक सुचिकृत तालिम (तल उल्लेखीत सुचीबाट छान्नुहोस ) : (क) मोटरसाईकल मर्मत तालिम । (ख) मोबाईल मर्मत तालिम | (ग) मन्टेश्वरी तालिम । नोटः मन्टेश्वरी तालिमको लागि न्यूनतम योग्यता +2 पास रहने छ। ॥॥ १. आवेदकको व्यक्तिगत विवरणः नाम: ................,,:,::१,.:,,१.,,,,,.,,,, मोबाईल नम्बरः ....................::.:२:०२०००२:००. नागरिकता | .......................,,,,,,,,,,,,, Co प्रदेश: rrr जिल्ला: ae गाउँपालिका ......................,,१०००१०,,,, वडा नं.......... लिङ्ग: [] महिला [] पुरुष उमेरः ......... वर्ष जातीय समूह: दलित चेपाङ/ मुस्लिम /थारु/ मधेसी/ Fay थकाली /व्रात्मण/ क्षेत्री /अन्य अपाङ्गता: [] छ OD छैन अपाङ्गता भएमा: [ | “गर” वर्ग 0 “a” वर्ग २. परिवारको आर्थिक स्थिति: पारिवारिक आम्दानीको मुख्य श्रोतः [ ] गुजारामुखी खेती (कृषि/ पशुपालन) वा आंशिक मजदुरी [ ] व्यवसायिक खेती (कृषि/पशुपालन) वा स्वदेशी रोजगार (तलब) वा व्यापार/व्यवसाय D वैदेशिक रोजगार [] अन्य ....................,,,,,,, वार्षिक पारिवारिक औसत are [] रु. १,५०,००० भन्दा कम [] रु. १,५०,००० - रु. २५०,०० [] रु. २,५०,००० - रु. ३५०,००० [] रु. ३५०,००० - रु. ४,५०,००० [] रु. ४,५०,००० भन्दा बढी CamScanner a ay (0012? ३. सीप तालिमसँग सम्बन्धित विवरणः a a age पहिले कुनै सीप सम्बन्धी तालिम लिनुभएको छ? CI" [] छैन भएमा:- तालिमको नाम: cece व्यवसाय A | अवधि: er हालको रोजगार स्थिति: O बेरोजगार DO रोजगारीमा (पूर्णकालीन/आंशिक /दैनिक ज्याला / स्वरोजगार) यदि रोजगारीमा भएमा: संस्थाको नाम: ... मासिक आय: रु. ... ४. तालिम सम्बन्धी अभिरुची: तपाईं किन यो सीप प्रशिक्षणमा सहभागी हुन चाहनुहुन्छ? CD रोजगारीका लागि नयाँ सीप सिक्न [ ] विद्यमान सीपलाई अझ धारिलो बनाउन [] वैदेशिक रोजगारमा जान [| फुर्सदको समय उपयोगी बनाउन [] अन्य (कृपया उल्लेख गर्नुहोस): ........................:.:.:...:-:१-२-१००२००:. स्व-घोषणाः म यस फारममा उल्लेख गरिएका सबै विवरणहरू सत्य भएको घोषणा गर्दछु । यदि गलत पाइएमा, म तालिमका लागि अयोग्य हुनेछु । आवेदकको हस्ताक्षरः...........................१.१२०.१:२.१,२.१..,५ कार्यालय प्रयोजनका लागि फारम बुझाएको स्थानः पाल्हीनन्दन गाउँपालिकाको रोजगार,सीप तथा उद्यम शाखा CamScanner