Notice Park
Palhinandan Rural Municipality
Gen Info

सूचना

Deadline 2 Nov 2026The deadline has passed.

Summary

यस कार्यालयको आ.व २०५३/०५४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यक्रमहरुमा सहभागी हुन इच्छुक कृषकहरुको लागी सूचना प्रकाशित भएको छ । सूचना प्रकाशित भएको २१ दिन भित्र (मिति २०5३ कार्तिक १५ गते सम्म) आ-आफनो वडा कार्यालयमा निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । बिस्तृत…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Palhinandan Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2053/54
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

पाल्हीनन्दन गाउँपालिका फोन न. ९८५७०४६०३६ Palhinandan Rural Municipality ४ गाउँकार्यपालिक्काको कार्यालय Office of Vi Executive पत्रसंडा०८६००४ कुश्मा, saat eet प्रदेश, चलानी न: hma, Nawalparasi (Ba. sifva,sLiimbini Province, Nepal मितिः २०८३/०६/२६ सूचना | सूचना।। सूचना ।।। यस कार्यालयको आ.व २०५३/०५४ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमका कार्यक्रमहरुमा सहभागी हुन इच्छुक कृषकहरुको लागी सूचना प्रकाशित भएको छ । सूचना प्रकाशित भएको २१ दिन भित्र (मिति २०5३ कार्तिक १५ गते सम्म) आ-आफनो वडा कार्यालयमा निवेदन पेश गर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । बिस्तृत जानकारीको लागि पाल्हीनन्दन गाउँपालिकाको कृषि बिकास शाखामा ( ९८४४७१5५६९७)सम्पर्क राख्न सकिने छ। तपशिलको कार्यक्रमहरु [क.स. | | ; (तरकारी खेतीको लागि मात्र) ; ५०प्रतिशत अनुदान गड्यौला मल वितरण । ६०प्रतिशत मा डेलिभरी पाईप र स्प्रे टंक्की संलग्न हुनुपर्ने कागजातहरु १) निवेदन २) नागरिकताको फोटोकापी ३) लालपुर्जाको फोटोकापी(खेती गर्ने जग्गाको अनुमनित क्षेत्रफल र उत्पादन उल्लेख गर्ने) ४) सम्पतीकर तिरेको रसिदको फोटोकापी roo ta AE १ oad यादव 0 सहायक aft विकारा अधिकृत गोचिग्द, (प्रमुख vers छभियुत a Website : http://palhinandanmun.gov.np , Email : [email protected], [email protected] “नतिजामुखी प्रसाशन, समू"द्वि र सुशासन ।” “कर आफु पनि fad, अरुलाई पनि कर तिर्न प्रोत्साहन गरौ ।” CamScanner श्रीमान प्रमुख प्रशासकीय अधिकृत ज्यू पाल्हीनन्दन गाँउपालिकाको कार्यालय १ मितिः२०८३/.....”..... कुश्मा ,नवलपरासी विषयः मल्चिङ प्लाष्टिक ,सल्फर,गड्यौला मल ,डेलिभरी पाईप र स्प्रे टंक्की उपलव्ध गराई दिनुहुन | उपरोक्त विषय सम्बन्धमा यसपाल्हीनन्दन गाँउपालिकाको प्रकाशित सुचना बमोजिम मलाई तपसिल अनुसारको सामग्री उपलब्ध गराई दिनुहुनको लागिविनम्र अनुरोध गर्दछु | तपशिल सामग्री नाम निवेदकको हस्ताक्षर नामः ठेगानाः मो.न. CamScanner

Like

0

Views

0

Comments

0

Share

0

Save

Report