Notice Park
Devchuli Municipality
Gen Info

सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज रोग विरुद्धको खोप कार्यक्रम संचालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धि सूचना

Summary

, ७ यस देवचुली नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस देवचुली नगरपालिका अन्तर्गत रहेका छाडा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज रोग: बिरुद्धको खोप कार्यक्रम सञ्चालन: गर्न इच्छुक सेवा प्रदायक संघ संस्थाहरुले प्रति कुकुर लागत स्टिमेट (नियन्त्रण, विशेषज्ञ - 2053/00/90…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Devchuli Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

cane, देवचुली नगरपालिका कार्या A>? fe नगर कार्यपालिकाको 1G te &S ae yy )५ क प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्वीक कक गण्डकी प्रदेश, नेपाल a "सम्बन्धि सूचना । प्रथम पटक प्रकाशित मिति : २०८३/०६/२७ , ७ यस देवचुली नगरपालिकाको आ.व. २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस देवचुली नगरपालिका अन्तर्गत रहेका छाडा सामुदायिक कुकुरहरुको बन्ध्याकरण तथा रेविज रोग: बिरुद्धको खोप कार्यक्रम सञ्चालन: गर्न इच्छुक सेवा प्रदायक संघ संस्थाहरुले प्रति कुकुर लागत स्टिमेट (नियन्त्रण, विशेषज्ञ - सेवा लगायतका सम्पूर्ण कार्य) सहित सूचना प्रकाशन भएको मितिले १५ औँ दिन अर्थात मिति : 2053/00/90 गते (उक्त दिन सार्वजनिक बिदा परेमा सोको भोलिपल्ट) कार्यालय समयभित्र आवश्यक ; 'कागजात सहित प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । -साथै रित नपुगेका, आवश्यक कागजात संलग्न नभएका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनोट " प्रक्रियामा समावेश नगरिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीको लागि सूचित गरिन्छ | कुकुर बन्ध्याकरण (Spaying/Neutering) | तथा रेविज खोप ; : @ ज्ण्यक aE: १. व्यवसाय/संघ/संस्था दर्ता/नविकरण प्रमाणपत्रको प्रतिलिपि । २. स्थायी लेखा नं (Pan) प्रमाणपत्रको प्रतिलिपि | ३. आ.व. २०८२/०८३ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि | ४. प्रस्तावना पेश गर्ने संघ सस्थाको अख्तियार प्राप्त व्यक्तिको नागरिकताको प्रतिलिपि । नोटः- प्रस्ताव पेश गर्ने संस्था देवचुली न.पा. कार्यालयमा सूचिकृत हुनु पर्नेछ | 0 /_ रु ( , ० ६: पकर ४6 060० eee eee ee ee “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" FR ०७८-५७५३९ ६, ५७५०१०, इमेलः [email protected] * वेवसाइटः devchulimun.gov.np त

Like

0

Views

0

Comments

0

Share

0

Save

Report