सडक पेटी (फुटपाथ) मा व्यापार व्यवसाय तथा पाकिङ निषेध गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।

Summary
सडक Vel (फुटपाथ) मा व्यापार व्यवसाय तथा पार्किङ निषेध गर्ने सम्बन्धी अत्यन्त जरुरी पेटी (फुटपाथ) मा व्यापार व्यवसाय तथा पार्किङ निषेध गर्ने सम्बन्धी अत्यन्त जरुरी : सूचना। यस नगरपालिका क्षेत्रभित्रका मुख्य बजार क्षेत्र, सहायक सडकहरू र पैदलयात्री हिँड्ने सडक पेटी (फुटपाथ) हरूमा नियम बिपरीत फुटपाथ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 651c16bb-7636-40e0-b34f-d64fbadd30c6.jpgJPEG · 1632×2325 · 347 KBOpen
Key details
- Organization
- Devchuli Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
I ‘ @ देवचुली नगरपालिका eS नगर कार्यपालिकाको कार्यालय प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व wet aay नेपाल पत्र संख्याः २०८३/८४ । <4 Le नं. rms ee wa मितिः 2053/06/23 सडक Vel (फुटपाथ) मा व्यापार व्यवसाय तथा पार्किङ निषेध गर्ने सम्बन्धी अत्यन्त जरुरी पेटी (फुटपाथ) मा व्यापार व्यवसाय तथा पार्किङ निषेध गर्ने सम्बन्धी अत्यन्त जरुरी : सूचना। यस नगरपालिका क्षेत्रभित्रका मुख्य बजार क्षेत्र, सहायक सडकहरू र पैदलयात्री हिँड्ने सडक पेटी (फुटपाथ) हरूमा नियम बिपरीत फुटपाथ पसल, ठेलागाडा, साइकलमा सामान राखी गरिने व्यापार, तथा जथाभाभी सवारी साधन पार्किङ गर्नाले बजारको सुन्दरता बिग्रेको, वातावरणीय प्रदुषण बढेको र पैदलयात्री तथा सवारी आवागमनमा गम्भीर बाधा पुग्न गई दुर्घटनाको जोखिम समेत बढेको जनगुनासो प्राप्त हुन आएको छ। । तसर्थ, सडक पेटी तथा सार्वजनिक स्थलहरूमा राखिएका सम्पूर्ण व्यापारिक सामग्री, ठेलागाडा, टहरा र अनधिकृत रूपमा पार्क गरिएका सवारी साधनहरू स्वतः हटाउनु हुन सम्बन्धित सबै व्यवसायी, तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध गरिन्छ। माथि उल्लिखित निर्देशन पालना नगरेमा: > सडक पेटीमा राखिएका व्यापारिक सामान तथा ठेलागाडाहरू नगरपालिकाको नगर प्रहरीद्वारा जफत गरिनेछ। + अनधिकृत रूपमा पार्क गरिएका सवारी साधनहरूलाई कानुन बमोजिम कारबाही र जरिवाना गरिनेछ। ० सामान हटाउँदा वा जफत गर्दा हुन जाने टुटफुट वा क्षतिको जिम्मेवार स्वयं सम्बन्धित धनी नै हुनुपर्नेछ। नगरलाई सफा, सुन्दर, र व्यवस्थित बनाउने नगरपालिकाको यस अभियानमा पूर्ण सहयोग गरिदिनुहुन ee ig उघोगी, व्यवसायी तथा सरोकारवाला सबैमा हार्दिक अपिल गरिन्छ। 2 | १, | £| 9 | “आर्थिक विकास र रोजगार; समृद्ध देक्चुली निर्माणको आधार" Ts BR ०७८-५७५३९६, १७५०१०, इमेलः [email protected] वेवसाइटः devcntmungounp OE देवचुली नगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व wesley नेपाल पत्र संख्या: २०८३/८४ “कता xd, Le नं. bad eS ee wa मितिः 2053/06/23 सडक पेटी (फुटपाथ) मा व्यापार व्यवसाय तथा पार्किङ निषेध गर्ने सम्बन्धी अत्यन्त जरुरी ( ) ars व्यवसाय तथा पार्किङ निषेध गर्ने सम्बन्धी अत्यन्त सूचना। यस नगरपालिका क्षेत्रभित्रका मुख्य बजार क्षेत्र, सहायक सडकहरू र पैदलयात्री हिँड्ने सडक पेटी (फुटपाथ) हरूमा नियम बिपरीत फुटपाथ पसल, ठेलागाडा, साइकलमा सामान राखी गरिने व्यापार, तथा जथाभाभी सवारी साधन पार्किङ गर्नाले बजारको सुन्दरता बिग्रेको, वातावरणीय प्रदुषण बढेको र पैदलयात्री तथा सवारी आवागमनमा गम्भीर बाधा पुग्न गई दुर्घटनाको जोखिम समेत बढेको जनगुनासो प्राप्त हुन आएको छ। तसर्थ, सडक पेटी तथा सार्वजनिक स्थलहरूमा राखिएका सम्पूर्ण व्यापारिक सामग्री, ठेलागाडा, टहरा र अनधिकृत रूपमा पार्क गरिएका सवारी साधनहरू स्वतः हटाउनु हुन सम्बन्धित सबै व्यवसायी, तथा सरोकारवालाहरूमा हार्दिक अनुरोध गरिन्छ। माथि उल्लिखित निर्देशन पालना नगरेमा: ० सडक पेटीमा राखिएका व्यापारिक सामान तथा ठेलागाडाहरू नगरपालिकाको नगर प्रहरीद्वारा जफत गरिनेछ। + अनधिकृत रूपमा पार्क गरिएका सवारी साधनहरूलाई कानुन बमोजिम कारबाही र जरिवाना गरिनेछ। ० सामान हटाउँदा वा जफत गर्दा हुन जाने टुटफुट वा क्षतिको जिम्मेवार स्वयं सम्बन्धित धनी नै हुनुपर्नेछ। नगरलाई सफा, सुन्दर, र व्यवस्थित बनाउने नगरपालिकाको यस अभियानमा पूर्ण सहयोग गरिदिनुहुन ee ig उचोगी, व्यवसायी तथा सरोकारवाला सबैमा हार्दिक अपिल गरिन्छ। “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" B ०७८-५७५३९६, ५७५०१ ०,इमेलः [email protected] वेवसाइटः devchulimun.gov.np रि. “ ee ,