लाेक सेवा तयारी कक्षा खरिदार/चौथाे तह र नायब सुब्बा/पाँचाै तहकाे लागि आवेदन सकलन सम्बन्धी सूचना ।

Summary
प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता iment | लोक सेवा तयारी कक्षा (खरिदार/ चौथो तह, नायब सुब्बा/ पाँचौ)को लागि आवेदन संकलन सम्बन्धी सूचना। यस नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यकम अन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन गर्न बजेट विनियोजन भएकोले खरिदार/ चौथो तह, नायब सुब्बा/ पाँचौ…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- fe177694-fa03-466a-9329-ff048252ee0f.jpgJPEG · 1632×2321 · 368 KBOpen
Key details
- Organization
- Devchuli Municipality
- Industry
- Local Government
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
O25 देवचुली नगरपालिका : eS नगर कार्यपालिकाको काय : प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता iment | GA. २०८३/८४ Md, at गण्डकी प्रदेश, नेपाल श्र. Dt 1111171111711771 ता? ?ल। मिति २०८३/०६/२७ लोक सेवा तयारी कक्षा (खरिदार/ चौथो तह, नायब सुब्बा/ पाँचौ)को लागि आवेदन संकलन सम्बन्धी सूचना। यस नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को वार्षिक स्वीकृत कार्यकम अन्तर्गत लोकसेवा तयारी कक्षा सञ्चालन गर्न बजेट विनियोजन भएकोले खरिदार/ चौथो तह, नायब सुब्बा/ पाँचौ तहलाई लक्षित गरी सो तहको कक्षा अनलाइन माध्यमबाट सञ्चालन गरिने भएकोले यस नगरपालिका स्थायी ठेगाना भएका सहभागी हुन इच्छुक र योग्यता पुगेका परीक्षार्थीहरूबाट आवेदन आह्वान गरिएकोले सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। १. न्यूनतम योग्यताः «० खरिदार्/ चौथो ae: मान्यता प्राप्त शिक्षण संस्थाबाट माध्यमिक शिक्षा परीक्षा (see) वा सो सरह उत्तीर्ण ० नायब सुब्बा/ पाँचौ तहः मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह (१०१२) वा सौ सरह उत्तीर्ण - २. कार्यक्रमका विशेषताहरू: ० विषयविज्ञ तथा सेवामा रहेका अधिकारीहरूद्वासा अध्यापन | ० प्रथम, द्वितीय र तृतीय पत्रको छुट्टाछुट्टै तथा एकीकृत तयारी कक्षा। ० नियमित परीक्षा, aware. (ome) सिट प्राक्टिस र दैनिक समसामयिक (current Affairs) नोटहरू। ० अनलाइन (010९) माध्यमबाट कक्षाको व्यवस्था। ० परीक्षा उपयोगी पाठ्यसामग्री (study Materials) at पि.डि.एफ. (२०४) नोटहरू निःशुल्क उपलब्ध गराइने। ३. आवेदन भर्ने समयः सूचना प्रकाशन भएको मितिले १५ दिन (मिति २०८३/०७/१०) भित्र दिइएको | गुगल लिङ्क (httos://forms.gle/SikaTLxdx64f75ayg) मा गई फाराम भर्नु TAF | | ० कक्षा सञ्चालन हुने मितिः पछि जानकारी गराईनेछ। ४. गुगल लिङ्कमा संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: ८ « हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति। | | » शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि | Lee (, J o नागरिकताको प्रमाणपत्रको witty | 2) pe 4 coll aac ot “आर्थिक बिकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" का B® ०७८-५७५३९ ६, ५७५०१०, इमेलः [email protected] वेवसाइटः devchulimun.gov.np