ठेक्का न १ र २काे सम्झौताकाे लागि उपस्थित हुने सम्बन्धमा ।


Files
- 9caa6441-c116-4e8a-a372-7326e73a2f2a.jpgJPEG · 1665×2336 · 319 KBOpen
- 1cb0f5dc-8628-4d29-9ae1-4dc3a0a8adc7.jpgJPEG · 1664×2335 · 320 KBOpen
Key details
- Organization
- Devchuli Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
9caa6441-c116-4e8a-a372-7326e73a2f2a.jpg
@ देवचुली नगरपालिका e& नगर कार्यपालिकाको कार्यालय प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गण्डकी ॥ 1 नेपाल प.सं. ००८१ | OCK J hfe. — 07 न नं. ७०0 eG Rime मितिरतदवटरर बिषय : सम्झौताका लागि उपस्थित हुने सम्बन्धमा | श्री सम्बुद्ध मेडिको प्रा.लि. भरतपुर-१०, चितवन । प्रस्तुत बिषयमा यस कार्यालयबाट मिति २०८३/०६/२० गतेको सौर्य दैनिक रास्ट्रिय पत्रिका र देक्चुली नगरपालिकाको वेब-साइटमा प्रकाशित दोस्रोपटक ७ दिनको शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना *1.02/DEV/SQ/GOOGS/2083/084(2"" times)Evaluation of procurement and supply of medicine and related assoceries iteams at devchuli nagar hospital nawalparasi (east) F/Y 2083/084 (2"° times) अनुसार रितपुर्बक पेश भएका २ वटा शिलबन्दी दरभाउपत्रहरु नगरपालिकाको मुल्यांकन समितिले मुल्यांकन गर्दा देबचुली नगरपालिका अन्तर्गतको देवचुली नगर अस्पतालको चालु आ.ब. २०८३/०६४ को लागि चाहिने अत्याबश्यक 1८0 आइटमका औषधिहरु खरिद प्रयोजनको लागि (कबोल रकम कर बाहेक रु ३४९६२८२.५/- (भ्याट बाहेक चौतिस we gars हजार दुइ सय बयासी रुपैया पचास पैसा मात्र) तपाइको फर्म सारभूत रुपमा प्रभावग्राही देखिएकोले यस कार्यालयको मिति २०८३/०६/२९ को निर्णयबाट सार्बजनिक खरिद नियमावली २०६४ को नियम ८४ को उपनियम ११ र १२ बमोजिम पत्रको मितिले ७ दिन भित्रमा देबचुली नगरपालिका कार्यालयको नाममा एन.आई.सी.एशिया बैंक,दलदले शाखामा रहेको धरौटी खाता नं. ०७७२०५००२९१६५००७ मा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (४) बमोजिमको कबोल रकम बराबरको रु ३०७५००/- (भ्याट बाहेक तिन लाख सात हजार पाचसय रुपैया मात्र) कार्य सम्पादन जमानत बापत दाखिला गरेको सक्कल बैंक भौचर वा यस कार्यालयको नाममा जारी भएको मान्यता प्राप्त बाणिज्य बैंकबाट परफरमेन्स बैंक ग्यारेन्टी २०८४ श्रावण मसान्त सम्म मान्य अबधि सहित सम्झौताका लागि उपस्थित हुन जानकारी गरिन्छ साथै उक्त म्याद भित्र सम्झौता गर्न नआएमा नियमानुसार प्रक्रिया अगाडी बढाईने व्यहोरा जानकारी गरिन्छ । 0 विकट fs ee Acad ee ee ees “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" yoy ०७६-५७५३९ ६, ५७५०१०, इमेलः [email protected] वेवसाइटः devchulimun.gov.np eee
1cb0f5dc-8628-4d29-9ae1-4dc3a0a8adc7.jpg
@ देवचुली नगरपालिका 2 नगर कार्यपालिकाको कार्यालय प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्वी गण्डकी प्रदेश, नेपाल "a. 0202)2222 Ov, se टा नं. (KS Gage ७ ह्या कक? A ; Rien ae मिति : २०८३/०६/२९ बिषय : सम्झौताका लागि उपस्थित हुने सम्बन्धमा । श्री सम्बुद्ध मेडिको प्रा.लि., भरतपुर-१०, चितवन । प्रस्तुत बिषयमा यस कार्यालयबाट मिति २०८३/०६/२० गतेको सौर्य दैनिक रास्ट्रिय पत्रिका र देवचुली नगरपालिकाको वेब-साइटमा प्रकाशित दोस्रोपटक ७ दिनको शिलबन्दी दरभाउपत्र आव्हान गरिएको सूचना न, 01/DEV/SQ/GOOGS/2083/084(2"° times)Evaluation of procurement and supply of General Iteams for medicine and related assoceries iteams at devchuli nagar hospital nawalparasi (east) F/Y 2083/084 (2० times) अनुसार रितपुर्बक पेश भएका २ वटा शिलबन्दी दरभाउपत्रहरु नगरपालिकाको मुल्यांकन समितिले मुल्यांकन गर्दा देबचुली नगरपालिका अन्तर्गतको देक्चुली नगर अस्पतालको चालु आ.ब. २०८३/०८४ को लागि चाहिने अत्याबश्यक जनरल आइटमका औषधिहरु खरिद प्रयोजनको लागि (कबोल रकम कर बाहेक रु ३३६३४९०.८५/- (भ्याट बाहेक तेत्तिस लाख त्रिसढी हजार चारसय नब्बे रुपैया पचासी पैसा मात्र) तपाइको फर्म सारभूत रुपमा प्रभावग्राही देखिएकोले यस कार्यालयको मिति २०८३/०६/२९ को निर्णयबाट सार्बजनिक खरिद नियमावली २०६४ को नियम ८४ को उपनियम ११ र १२ बमोजिम पत्रको मितिले ७ दिन भित्रमा देबचुली नगरपालिका कार्यालयको नाममा एन.आई.सी.एशिया बैंक,दलदले शाखामा रहेको धरौटी खाता नं. ०७७२०५००२९१६५००७ मा सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा (४) बमोजिमको कबोल रकम बराबरको रु ३६७०००/- (अक्षररुपी तीनलाख सतसट्ठी हजार रुपैयाँ मात्र) कार्य सम्पादन जमानत बापत दाखिला गरेको सक्कल बैंक भौचर वा यस कार्यालयको नाममा जारी भएको मान्यता प्राप्त बाणिज्य बैंकबाट परफरमेन्स बैंक ग्यारेन्टी २०८४ श्रावण मसान्त सम्म मान्य अबधि सहित सम्झौताका लागि उपस्थित हुन जानकारी गरिन्छ साथै उक्त म्याद भित्र सम्झौता गर्न नआएमा नियमानुसार प्रक्रिया अगाडी बढाईने व्यहोरा जानकारी गरिन्छ । OS टी डक anger” Ne: ee “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" ।....] ०७८-५७५३९ ६, ५७५०१०, इमेलः [email protected] ' वेवसाइटः devchulimun.gov.np ne