ताेरीकाे बिउ माग गर्ने सम्बन्धी जरुरी सूचना ।
Summary
देवचुली नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत देवचुली नगरपालिकामा सञ्चालन हुने तपसिल बमोजिमको कार्यक्रममा सहभागी भई सेवा लिनका लागि इच्छुक कृषक, कृषि उद्यमी, कृषक समूह, कृषि फर्म/फार्म तथा कृषि सहकारीहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र अर्थात…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d348e91d-df60-4d35-ab69-0ab86c342bef.jpgJPEG · 1667×2325 · 405 KBOpen
- 424036f6-b9c1-4b4e-a636-8cf9c474f10e.pdfPDF · 2 pages · 474 KBOpen
Key details
- Organization
- Devchuli Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
d348e91d-df60-4d35-ab69-0ab86c342bef.jpg
| ake देवचुली नगरपालिका / a a कार्यपालिकाको लि ; £ ae नगर कार्यपालिकाको कार्यालय ँ प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) x = ant yee” ७७. गण्डकी प्रदेश, नेपाल “a ~ तोरीको बिउ माग गर्ने सम्बन्धी जरुरी सूचना ens el (प्रथम पटक प्रकाशित मिति 2063/06/94) देवचुली नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत देवचुली नगरपालिकामा सञ्चालन हुने तपसिल बमोजिमको कार्यक्रममा सहभागी भई सेवा लिनका लागि इच्छुक कृषक, कृषि उद्यमी, कृषक समूह, कृषि फर्म/फार्म तथा कृषि सहकारीहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र अर्थात २०८३/०७/२१ गते सम्म (अन्तिम दिन सार्वजनिक बिदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन) उल्लेखित विवरण सहित सम्बन्धित वडा कार्यालय वा देवचुली नगरपालिकाको कृषि विकास शाखामा आवेदन पेस गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ। 'तपसिलः बढिमा मापदण्ड/आधार प्रीति, उन्नति, नवलपुर स्थानिय-४, विकास, प्रगति तेलहन/ दलहन बाली a vi लगायतका जात वितरण गरिने प्रवर्दन कार्यक्रम " ७ कट्ठा भन्दा बढिमा खेति गर्नेलाई प्राथमिकता दिइनेछ। आवश्यक कागजातः « कृषक समूह/समिति/कृषि फर्महरूको कार्यक्रम माग सम्बन्धी शाखामा उपलब्ध ढाँचा बमोजिमको निवेदन । ०» कृषक समूह/समिति/सहकारी/कृषि फर्महरूको दर्ता, नवीकरण, -करचुक्ता, प्यान/भ्याट प्रमाणपत्रको प्रतिलिपि | ० समूह सहकारी बैठकको निर्णयको प्रतिलिपि प्रतिबद्धता पत्र र वडा कार्यालयको सिफारिस पत्र । ० जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने कागजातको प्रतिलिपि | कार्यक्रम देवचुली बगरपालिका कृषि तस्बन्धी काक्रिम तञ्चलव तया: व्यवस्थापन BAG, २०८२ बमोजिम TAT TTT नोटः थप जानकारी देवचुली नगरपालिका कृषि विकास शाखा फोन नं. ९८४२३३९१३०,_ ९८४५७८०७७१, ९८६ ८२४४१०७ मा सम्पर्क गर्तुहन्। OG छ = “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" क्र ०७८-५७५३९६, ५७५०१०, ५४५३६८ इमेलः [email protected] | बेवसाइटः devchulimun.gov.np [email protected] https://www.facebook.com/devchuli.krishi/
424036f6-b9c1-4b4e-a636-8cf9c474f10e.pdf
देवचुली नगरपालिका नगर कार्यपालिकाको कार्यालय. प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ११, ame गण्डकी प्रदेश, नेपाल नक iy तोरीको बिउ माग गर्ने सम्बन्धी जरुरी सूचना ny Be (प्रथम पटक प्रकाशित मिति 2063/06/94) देवचुली नगरपालिकाको चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत देवचुली नगरपालिकामा सञ्चालन हुने तपसिल बमोजिमको कार्यक्रममा सहभागी भई सेवा लिनका लागि इच्छुक कृषक, कृषि उद्यमी, कृषक समूह, कृषि फर्म/फार्म तथा कृषि सहकारीहरुबाट यो सूचना प्रकाशन भएको मितिले ७(सात) दिन भित्र अर्थात २०८३/०७/२१ गते सम्म (अन्तिम दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन) उल्लेखित विवरण सहित सम्बन्धित वडा कार्यालय वा देवचुली नगरपालिकाको कृषि विकास शाखामा आवेदन पेस गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागी यो सूचना प्रकाशन गरिएको छ। 'तपसिलः ais को आम अनुदान प्रतिशत | विस संचालन हुने क्रियाकलाप र छनौटको न्यूनतम बढिमा 'मापदण्ड/आधार प्रीति, उन्नति, नवलपुर स्थानिय-४, बिकास, प्रगति तेलहन/ दलहन बाली लगायतका जात वितरण गरिने E प्रवर्दन कार्यक्रम x 5 ७ mer भन्दा बढिमा खेति गर्नेलाई प्राथमिकता दिइनेछ। आवश्यक कागजातः कृषक समूह/समिति/कृषि फर्महरूको कार्यक्रम माग सम्बन्धी शाखामा उपलब्ध ढाँचा बमोजिमको निवेदन । कृषक समूह/समिति/सहकारी/कृषि फर्महरूको दर्ता, नवीकरण, -करचुक्ता, प्यान/भ्याट प्रमाणपत्रको प्रतिलिपि | समूह सहकारी बैठकको निर्णयको प्रतिलिपि प्रतिबद्धता पत्र र वडा कार्यालयको सिफारिस पत्र । जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने कागजातको प्रतिलिपि । कार्यक्रम देक्चुली वगरपालिका कृषि सस्बन्धी कार्यक्रिम तञ्चालव तथा व्यवस्थापन BMA, २०८३ बमोजिम TATT SIE नोटः थप जानकारी देवचुली नगरपालिका कृषि विकास शाखा फोन नं. ९८४२३३९१३०, ९८४५७८०७७१, ९८६८२४४१०७ मा सम्पर्क गर्नु हुन्। Ome “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" FR ०७८-५७५३९६, ५७५०१०, ५४५३६८ इमेलः [email protected] वेवसाइट: devchulimun.gov.np [email protected] https://www.facebook.com/devchuli.krishi/ देवचुली नगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता Re ee 00000000000 प्रदेश, नेपाल तोरीको बीउ माग संकलनको नमुना । _ | कृषक/कृषक लगाउने | बीउको अनुमानित सम्पन wa. समूहको "नाम ठेगाना | बिउको जात none जिव सम्पर्क नं [asia | प्रमाणित गर्ने वडा अध्यक्ष हस्ताक्षर नाम थर वडा नं. “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" BR ०७८-५७५३९६, ५७५०१०, ५४५३६८ इमेलः [email protected] वेवसाइट; devchulimun.gov.np [email protected] https://www.facebook.com/devchuli.krishi/
