Notice Park
Devchuli Municipality
Gen Info

दाबी विराेधकाे सूचना प्रकाशन सम्बन्धमा ।

दाबी विराेधकाे सूचना प्रकाशन सम्बन्धमा ।

Summary

उपर्युक्त सम्बन्धमा रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक बिबरण यकिन गर्ने प्रक्रिया, २०८३ (क) ५. बमोजिम मिति २०८३/०६/२९ मा बसेको स्थानीय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट निर्णय भएको र ऐ. (क) ६. मा भएको व्यवस्था बमोजिम दावी बिरोधका लागि आजका मितिले तीन (३) दिनको म्याद राखी…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Devchuli Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

= hte देवचुली नगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रगतिनगर, नवलपरासी (बर्दघाट सुस्ता पूर्वी गण्डकी छ्‌. नेपाल पत्र संख्याः ०३/०८३/८४ ot - मितिः २०८३/०६/२६ च.नं. AS ने.सं. ११४६ कौलथ्व दावी बिरोधको सूचना प्रकाशन सम्बन्धमा | उपर्युक्त सम्बन्धमा रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक बिबरण यकिन गर्ने प्रक्रिया, २०८३ (क) ५. बमोजिम मिति २०८३/०६/२९ मा बसेको स्थानीय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट निर्णय भएको र ऐ. (क) ६. मा भएको व्यवस्था बमोजिम दावी बिरोधका लागि आजका मितिले तीन (३) दिनको म्याद राखी तपसिलको विवरण दावी बिरोधका प्रयोजनार्थ सरोकारवाला सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। तपसिल: बाजेको नाम: हरि लाल ५ बाबुको नाम, थर: बुद्धिराम महतो ददन है । 26 बेपत्ता हुने व्यक्तिको नाम, थर: बलिराम महतो a ठेगाना: देवचुली नगरपालिका, वडा नं. १ a iS “आर्थिक विकास र रोजगार; समृद्ध देवचुली निर्माणको आधार" aR ०७८-५७५२९६, ५७५०१०, इमेलः [email protected] वेवसाइटः devchulimun.gov.np

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.