विद्युतीय सामाग्री खरिदका लागि बोलपत्र आह्वानको सूचना [प्रथम पटक सूचना प्रकाशित मिति:२०८३-०६-०७]
![विद्युतीय सामाग्री खरिदका लागि बोलपत्र आह्वानको सूचना [प्रथम पटक सूचना प्रकाशित मिति:२०८३-०६-०७]](https://api.noticepark.com.np/media/notice_media/2c375072-f914-4b9e-bbfd-e7b72c8127e4.jpeg)
Summary
७. वोलपत्र खरिद, दाखिला गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्य विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ । ८. वोलपत्रका साथ यस कार्यालयको कृषि विकास बैंक मुख्य शाखा कार्यालय विराटनगरमा रहेको धरौटी खा.नं. ०६०१६०११४५९७३०३२ मा रु.
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2c375072-f914-4b9e-bbfd-e7b72c8127e4.jpegJPEG · 2550×3507 · 961 KBOpen
Key details
- Organization
- Biratnagar Metropolitan
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
eo विराटनगर महानगरपालिका aux. i ie ~~ gf 2 se, ej |; नगर कार्यपालिकाको कार्यालय (छ विराटनगर, मोरङ ७. वोलपत्र खरिद, दाखिला गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्य विदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ । ८. वोलपत्रका साथ यस कार्यालयको कृषि विकास बैंक मुख्य शाखा कार्यालय विराटनगरमा रहेको धरौटी खा.नं. ०६०१६०११४५९७३०३२ मा रु. १,५८,०००। - (एक लाख अन्ठाउन्न हजार रुपैँया मात्र) जम्मा गरेको सक्कल भौचर वा मान्यताप्राप्त वैकेवाट कम्तिमा १२० दिनको मान्यता भएको बैंक ग्यारेन्टीको पत्र संलग्न गर्नु पर्नेछ । ७० वोलपत्र पेश गर्दा मूल्य अभिवृद्धि कर वाहेकको दर पेश गर्नुपर्नेछ | १०. वोलपत्र फाराममा उल्लेखित सम्पूर्ण आईटमहरुको दररेट उल्लेख गर्नुपर्नेछ । ११. कार्यालयमा सामान दाखिला हुन आउदा ग्यारेन्टी वारेन्टीका कागजातहरु पनि संलग्न हुनुपर्नेछ। १२. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरु साथै अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ एवम् प्रचलित ऐन नियमानुसार हुनेछ । १३. स्वयम् घोषणापत्र समावेश गर्नुपर्नेछ । खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको स्वार्थ नवाझिने र व्यवसाय सम्वन्धी कसुरमा सजाय नपाएको भन्ने लिखित घोषणा गरेको कागजात वोलपत्र साथ अनिवार्य रुपमा संलग्न गर्नुपर्छ। ( a भुक्तानी गर्दा १.५ प्रतिशत आयकर, १.५ प्रतिशत न.पा. शुल्क र ५ प्रतिशत धरौटी वापतको रकम प्राप्त हुने विलको रकमबाट कट्टा गरी भूक्तानी गरिनेछ । कामको विवरणः सि.नं. प्याकेज नं. खरिदको प्याकेज खरिदको | फाराम | जमानत रकम सूचना माध्यम दस्तुर १. | BMC/MOR/NCB/Goods- विद्युतीय सामग्री | वोलपत्र ३०००।- | १,५१८,०००।- | २१ दिन 03/2083/084 खरिद : a" By, | ane eee विराटनगर महानगरपालिका नगर कार्यपालिकाको कार्यालय विराटनगर, मोरङ ७. वोलपत्र खरिद, दाखिला गर्ने वा खोल्ने अन्तिम दिन सार्वजनिक विदा परेमा उक्त कार्य बिदाको लगत्तै पछि कार्यालय खुलेको दिन सोहि समयमा हुनेछ । ८. वोलपत्रका साथ यस कार्यालयको कृषि विकास बैंक मुख्य शाखा कार्यालय विराटनगरमा रहेको धरौटी खा.नं. ०६०१६०११४५९७३०३२ मा रु. १,५८,०००। - (एक लाख अन्ठाउन्न हजार रुपैँया मात्र) जम्मा गरेको सक्कल भौचर वा मान्यताप्राप वैकेंवाट कम्तिमा १२० दिनको मान्यता भएको बैंक ग्यारेन्टीको पत्र संलग्न गर्नु पर्नेछ । | ९, वोलपत्र पेश गर्दा मूल्य अभिवृद्धि कर वाहेकको दर पेश गर्नुपर्नेछ । १०. बोलपत्र फाराममा उल्लेखित सम्पूर्ण आईटमहरुको दररेट उल्लेख गर्नुपर्नेछ । ११. कार्यालयमा सामान दाखिला हुन आउदा ग्यारेन्टी वारेन्टीका कागजातहरु पनि संलग्न हुनुपर्नेछ। १२. यस सूचनामा उल्लेख हुन छुट भएका कुराहरु साथै अन्य कुराहरुको हकमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ एवम् प्रचलित ऐन नियमानुसार हुनेछ । १३. स्वयम् घोषणापत्र समावेश गर्नुपर्नेछ । खरिद कारवाहीमा भाग लिन अयोग्य नभएको स्वार्थ नवाझिने र व्यवसाय सम्वन्धी कसुरमा सजाय नपाएको भन्ने लिखित घोषणा गरेको कागजात वोलपत्र साथ अनिवार्य रुपमा संलग्न गर्नुपर्छ। १४. रकम भुक्तानी गर्दा १.५ प्रतिशत आयकर, १.५ प्रतिशत न.पा. शुल्क र ५ प्रतिशत धरौटी वापतको रकम प्राप्त हुने विलको रकमबाट कट्टा गरी भूक्तानी गरिनेछ । कामको विवरणः