बोलपत्र रद्द गरिएको सूचना ।
Summary
यस कार्यालयबाट मिति २०८३/०५%१५ गते प्रकाशित सूचना अनुसार विभिन्न मितिहरुमा विधुतीय खरिद प्रणाली (०- GP System) मार्फत आह्वान गरिएको बोलपत्रहरुको सम्बन्धमा श्री सार्वजनिक खरिद अनुगमन कार्यालयको प.स. प्रणाली (८-0? System) मा सुरक्षा जोखिम उच्च रहेको देखिन आएको हुँदा अर्को सूचना जारी नभएसम्म विधुतीय…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 1808c449-0e9b-4bf0-a8e0-558dfb885ebc.pdfPDF · 1 page · 565 KBOpen
Key details
- Organization
- Public Procurement Monitoring Office
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Tender/Bids
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
नेपाल सरकार उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जलस्रोत तथा सिंचाइ विभाग कमला सिंचाइ व्यवस्थापन कार्यालय लि, L हु पोर्ताहा, धनुषा ति कोपा बोलपत्र रद्द गरिएको सूचना । arenes ; (सूचना प्रकाशन मितिः २०८३/०६/३०) यस कार्यालयबाट मिति २०८३/०५%१५ गते प्रकाशित सूचना अनुसार विभिन्न मितिहरुमा विधुतीय खरिद प्रणाली (०- GP System) मार्फत आह्वान गरिएको बोलपत्रहरुको सम्बन्धमा श्री सार्वजनिक खरिद अनुगमन कार्यालयको प.स. २०८३८००४, च.नं. MIT/ISR, मिति २०5३००५/११ गतेको सूचना तथा जानकारी अनुसार विधुतीय खरिद प्रणाली (८-0? System) मा सुरक्षा जोखिम उच्च रहेको देखिन आएको हुँदा अर्को सूचना जारी नभएसम्म विधुतीय खरिद प्रणाली (c-GP System) wh रुपले बन्द भएकोले तपलिस वमोजिमको बोलपत्रहरुको खरिद प्रक्रिया स्थगन गरिएको थियो। हालसम्म पनि श्री सार्वजनिक खरिद अनुगमन कार्यालयबाट विधुतीय खरिद प्रणाली (e-GP system) पुनः संचालनमा आउने सम्बन्धमा कुनै जानकारी प्राप्त नभएको हुँदा उल्लेखित बोलपत्रहरु रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । S.N. | IFB No./ Contract ID Name of Work Bid Published Date । 1, | KIMO/NCB-01/2083/84 | H/W Repair and Maintenance works of KIS. 2083/05/01 Construction of Canal & its associated Structures at 2. KIMO/NCB-02/2083/84 | Different Location of Bhokraha, Sikron, Majhau & 2083/05/11 Kalyanpur BC of Kamala Eastern Canal. Construction of Canal & its associated Structures at 3. | KIMO/NCB-03/2083/84 | Different locations of Sukhthor, Siraha, Lagdigoth & 2083/05/11 .| Aaurahi BC of Kamala Eastern Canal. कार्यालय प्रमुख