Death Notice (Please click to download)
Summary
दावी सम्वन्धी ३५ दिने तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनि निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a6ffb42b-031e-4ab2-98d5-e203906fb270.pdfPDF · 1 page · 72 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदावी सम्वन्धी ३५ दिने सूचना ens Capital Lid. दावी सम्वन्धी ३५ दिने तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा.(दाखिल खारेज) दर्ता गरी पाउँ भनि निज मृतकको छोरा नाता पर्ने तपशिलमा उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदावी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारबाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तपशिल मृतकको aT AT Get र ठेगाना हकदाबी गर्नेको नाम, तीन पुस्ते र ठेगाना | शेयर रहेको कम्पनीको नाम शेयर क्र.सं. संख्या नाम : नन्द कुमारी मैनाली नाम : प्रेम प्रसाद मैनाली सिंगटि हाईड्डो ईनर्जि लिमिटेड २१० बाबुको नाम : शिव प्रसाद ओली बाबुको नाम : गुरु प्रसाद मैनाली अपर तामाकोशी हाईड्रोपावर लि ९६ बाजेको नाम : जगन्नाथ प्रसाद ओली स्थायी ठेगाना : कालिनचोक ०९, दोलखा हितग्राही परिचय नं: १३०११७००-००४४८४७३ बाजेको नाम : महेश्वर मैनाली स्थायी ठेगाना : कालिनचोक ०९, दोलखा हितग्राही परिचय नं: १३०११०००-००५११४७२ Bank Citizens fa a recta ति OUR PARTNER FOR PROGRESS मुख्य कार्यालयः पो.ब.१९६८१, नारायणहिटी पथ, काठमाण्डौ, नेपाल फोन नं: : ९७७१ ४४२७८४२/४३/२४, फयाक्स: ९७७ १ ४२७०४४