Bid Document Online Download र Print गर्ने सम्बन्धी सूचना !!
Summary
प्रस्तुत विषयमा यस कार्यालयबाट विभिन्न मितिमा प्रकाशित बोलपत्रहरूको Bid Document (Hard व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। सम्बन्धित इच्छुक बोलपत्रदाता/निर्माण व्यवसायीहरूलाई देहायबमोजिम गर्न/गराउन अनुरोध गरिन्छ। १. Bid Document Download गर्ने सम्बन्धमा: यस…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- d685b19c-baa4-4036-b5e4-c88278e81adb.pdfPDF · 1 page · 703 KBOpen
Key details
- Organization
- Bihadi Rural Municipality
- Industry
- Local Government
- Category
- Tender/Bids
- Published
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
“समुन्नत विहादी, सम्मानित विहादीवासी” विहादी |लृष्ुकुउँपाति पत्र संख्या = २०८३।८४ वहारकौँकदई? गण्डकी प्रदेश, नेपाल चलानी नं. + सूचना नं. 22. मिति - Bid Document Online Download र Print गर्ने सम्बन्धी सूचना ! प्रकाशित मिति : २०८३/०६/०८ प्रस्तुत विषयमा यस कार्यालयबाट विभिन्न मितिमा प्रकाशित बोलपत्रहरूको Bid Document (Hard Copy System) यस कार्यालयको आधिकारिक वेबसाइट https://bihadimun.gov.np मा राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ। सम्बन्धित इच्छुक बोलपत्रदाता/निर्माण व्यवसायीहरूलाई देहायबमोजिम गर्न/गराउन अनुरोध गरिन्छ। १. Bid Document Download गर्ने सम्बन्धमा: यस कार्यालयबाट प्रकाशित बोलपत्रहरूको सम्पूर्ण Bid Documents कार्यालयको आधिकारिक वेबसाइट बाट अनलाइन डाउनलोड तथा प्रिन्ट गर्न सकिनेछ २. Bid Document Fee सम्बन्धमा: सम्बन्धित बोलपत्रदाताले बोलपत्रमा तोकिएको मितिमा कार्यालय समयभित्र प्रचलित नियमानुसार 1310 Document Fee जम्मा गर्नुपर्नेछ। ३. बोलपत्र पेश गर्ने सम्बन्धमा: बोलपत्रदाताले बोलपत्रसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजातहरू (Bid Documents) प्रचलित कानून तथा बोलपत्र कागजातमा तोकिएका शर्तहरूबमोजिम रितपूर्वक भरी, निर्धारित समयभित्र यस कार्यालयमा पेश गर्नुपर्नेछ। यस सम्बन्धमा थप जानकारी आवश्यक भएमा कार्यालयमा सम्पर्क गर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ। टिक ट ae थप जानकारीका लागी: & TIA: ९८५७०५०८७१, ९८४००९३५३६ a E-mail: [email protected] Website:-www.bihadimun.gov.np, Email:- [email protected], [email protected]