महाशाखा/शाखागत कार्य विवरण
Summary
१ मन्त्रालयको स्वीकृत नीति, बार्षिक बजेट तथा कोर्यक्रम कार्यान्वय, लेखापरीक्षण गर्ने सम्बन्धी सम्बन्धी कार्य २ मन्त्रालयको चालु तथा पूँजीगत बार्षिक बजेट तयारी, निकाशा,बेरुजु WANS गर्ने गराउने सम्बन्धी कार्य ३ विभिन्न नियमनकारी निकायका सिफारिस निर्देशनको सम्बन्धमा कार्ययोजना तयारी, कार्यान्वय र…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 5fc1697f-2ab7-48c6-a86a-db644c9da97b.pdfPDF · 10 pages · 724 KBOpen
Key details
- Organization
- Ministry of Education and Culture, Madhesh Province
- Industry
- Province
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
योजना तथा प्रशासन माहाशाखा रि १ मन्त्रालयको स्वीकृत नीति, बार्षिक बजेट तथा कोर्यक्रम कार्यान्वय, लेखापरीक्षण गर्ने सम्बन्धी सम्बन्धी कार्य २ मन्त्रालयको चालु तथा पूँजीगत बार्षिक बजेट तयारी, निकाशा,बेरुजु WANS गर्ने गराउने सम्बन्धी कार्य ३ विभिन्न नियमनकारी निकायका सिफारिस निर्देशनको सम्बन्धमा कार्ययोजना तयारी, कार्यान्वय र प्रतिवेदन सम्बन्धी कार्य, ४ अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा भ्रषटाचार निवारण सम्बन्धी विषयमा मन्त्रालयको सम्पर्क बिन्दुको कार्य ५ मन्त्रालय/निकायसँग समन्वय गरी योजना/अनुगमनसम्बन्धी प्रतिवेदन, टिप्पणी तथा निर्णय कार्यान्वयन सम्बन्धी कार्य ७ कर्मचारीको प्रशासन तथा व्यवस्थापन सम्बन्धी कार्य द निर्णय व्यवस्थापन सम्बन्धी कार्य ९ मन्त्रालयसँग सम्बन्धित बैठक, गोष्ठी, समारोहको व्यवस्थापन र अनुगमन सम्बन्धी कार्य १० आर्थिक प्रशासन तथा व्यवस्थापन सम्बन्धी कार्य ११ मन्त्रालयसँग सम्बन्धित कानुनको मस्यौदा/संशोधन तयारी सम्बन्धी कार्य १२ मन्त्रालयबाट हुने योजना,आयोजना र कार्यक्रम तथा समझदारी पत्र ॥॥०७) व्यवस्थापन सम्बन्धी कार्य १२ मन्त्रालय, अन्तरगतका निकाय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, गैर सरकारी/विकास साझेदार संघसंस्थाबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको समन्वय तथा अनुगमन सम्बन्धी कार्य, oad Ta अनुगमन शाखा १. मन्त्रालयको योजना तथा कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि नियमित प्रकृतिका निर्णय निर्माणमा सम्बन्धित माहाशाखालाई सहयोग गर्ने तथा वार्षिक नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्न/गराउन सहजिकरण गर्ने 4 २. मन्त्रालय,अन्तरगतका निकाय तथा गैर सरकारी संघसंस्थाबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको समन्वय तथा अनुगमन गर्ने/गराउने, ३. संघ, प्रदेशका अन्य मन्त्रालय/निकायसँग समन्वय गरी योजना/अनुगमनसम्बन्धी प्रतिवेदन, टिप्पणी तथा निर्णय कार्यान्वयनको लागि समन्वय गर्ने ४. स्वीकृत कार्यक्रमअनुसार कार्यान्वयन भएको वा हुनुपर्ने योजना/कार्यक्रमको अनुगमन गर्ने ५, अनुगमनबाट प्राप्त समस्या, विचलन र मुद्दाको पहिचान गरी सुधारका लागि सुझाव पेस गर्ने ६, मन्त्रालयको सचिव तथा माहाशाखा प्रमुखको निर्देशन बमोजिमको थप कार्य गर्ने । प्रशासन शाखा 20 . कर्मचारी प्रशासन सम्बन्धी कार्य गर्ने, . मन्त्रालयको प्रशासनिक कार्य, मन्त्रालय व्यवस्थापन तथा पत्र व्यवहार i कार्य गर्ने, . बैठक, गोष्ठी, समारोह र जिन्सी/स्टोर तथा कार्यालय सम्पत्तिको अभिलेख, संरक्षण र् व्यवस्थापनुमा समन्वय गर्ने, . सेवा प्रवाह, गुनासो, सूचना उपलब्धता सम्बन्धी कार्य गर्ने र सूचना अधिकारीको भूमिकाअन्तर्गत सूचना व्यवस्थापन/प्रकाशन गरी त्यसको नियमित जानकारी सम्बन्धित माहाशाखालाई गराउने, . मन्त्रालयको मानवस्रोत तथा प्रशासनिक सुधारसम्बन्धी सुझाव/प्रतिवेदन र तोकिएका अन्य प्रशासनिक कार्य गर्ने . मन्त्रालयको आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा तथा व्यवस्थापन परीक्षण सम्बन्धी कार्य गर्ने । आर्थिक प्रशासन छ NA Gm १८ ०९८ २१४ AD एम _ बजेट तथा कार्यक्रम कार्यान्वयन लागि बजेट निकाशा तथा खर्च सम्बन्धी कार्य गर्ने _ लेखा तथा वित्तीय अभिलेख सम्बन्धी कार्य गर्ने , पेश्की तथा धरौटी व्यवस्थापन सम्बन्धी कार्य गर्ने , खरिद तथा सम्झौताको निर्माणमा आवश्यक सहयोग गर्ने [| बित्तीय प्रतिवेदन तथा अनुगमन सम्बन्धी कार्य गर्ने . बेरुजु फछ्यौंट सम्बन्धी कार्य गर्ने आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापनको लागि सम्बन्धित महाशाखालाई आवश्यक सहयोग गर्ने , मन्त्रालयको आर्थिक,वित्तीय लेखापरीक्षाण कार्य गराउने