सामुदायिक विद्यालयमा शौर्य उर्जा ब्याकअप, उच्च गतिको ईन्टरनेट (high speed internet) जडान सहितको E-Learning सामग्री जडान अनुदानका लागि विद्यालय छनौट सम्बन्धी सूचना।
Summary
विषय: सामुदायिक विद्यालयमा शौर्य उर्जा ब्याकअप, उच्च गतिको ईन्टरनेट [high speed internét) जडान सहितको E-Learning सामग्री जडान अनुदानका लागि विद्यालय छनौट सम्बन्धी सूचना। यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट १/१ वटा…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- a806878a-a5c7-4127-9fbb-41cefdeb02ac.pdfPDF · 3 pages · 379 KBOpen
Key details
- Organization
- Ministry of Education and Culture, Madhesh Province
- Industry
- Province
- Category
- Gen Info
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
aot प्रदेश हि E-mail: [email protected] मधश प्रदेश सरकार Website: www. moec.madhesh.gov.np शिक्षा तथा संस्कृति मन्त्रालय waa a ag, नेपाल | WH. २०८३/०८४ च.नं. 240 प्रथम पटक प्रकाशित मितिः२०८३/०६/२३ विषय: सामुदायिक विद्यालयमा शौर्य उर्जा ब्याकअप, उच्च गतिको ईन्टरनेट [high speed internét) जडान सहितको E-Learning सामग्री जडान अनुदानका लागि विद्यालय छनौट सम्बन्धी सूचना। यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रबाट १/१ वटा सामुदायिक माध्यमिक विद्यालयमा शौर्य उर्जा ब्याकअप, उच्च गतिको ईन्टरनेट (high speed internet) जडान सहित E-Learning सामग्री जडानका लागि अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक तथा तपसिलका मापदण्ड पुरा गर्ने सामुदायिक विधयालयहरुले मितिः२०८३%०७/१९ गते (कार्यालय समय) भित्र तपसिल बमोजिमको कागजातसहित आवेदन/प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। त तपसिल: १. कार्यक्रमको संक्षिप्त विवरण कार्यक्रमको नामः प्रत्येक प्रादेशिक निर्वाचन क्षेत्रका १/१ सामुदायिक विद्यालयमा शौर्य उर्जा ब्याकअप, उच्च गतिको इन्टरनेट (high speed internet) जडान सहितको E-Learning WAM जडान अनुदान | छनौट हुने विद्यालय: प्रत्येक प्रादेशिका निर्वाचन क्षेत्रबाट १/१ वटा गरी जम्मा ६४ वटा सामुदायिक माध्यमिक विद्यालय (प्रादेशिक नमुना वा आवासिय विद्यालयसहित) | २. आवेदनका शर्त तथा प्रतिबद्धताः १. सम्बन्धित निकायबाट स्वीकृत/अनुमतिप्राप्त सामुदायिक माध्यमिक विद्यालय भएको । 2, विद्यालयमा प्राविधिक वा डिजिटल सिकाई प्रणाली (आईसीटी कक्षा) सञ्चालन गर्ने व्यवस्था/चाहनासहितको प्रतिवद्धता | 3, ई-लर्निङ (e-Learning) WANE सम्बन्धमा देहाय बमोजिम भए/नभएको प्रतिबद्धता | कोठाको उपलब्धता र भैतिकअवस्था | उपलब्धता र भौतिक अवस्था =m [eat भवनमा छुट्टै, सुरक्षित (ग्रिल/ताल्चा सहित) कोठा तयारी अवस्थामा रहेको ay] at] श्र ici chal कमला ial lice कोठा उपलब्ध भएको तर सामान्य मर्मत वा सुरक्षा बम सात । (सटर, freq) | आवश्यक पर्ने अवस्थामा रहेको a [हाल अन्य प्रयोजन (पुस्तकालय वा सभाहल) AT See set | कोठालाई व्यवस्थापन गर्न सकिने अवस्थामा रहेको | ae कोठा खाली नभएको तर नयाँ प्रयोगशाला भ्रवन/कोठा निर्माण भइरहेको अवस्थामा | रहेको | त्य तको 077 estoy रेले तर ससल भि eee ee अभाव रहेको तर सम्झौता भएपछि तत्काल भाडामा वा द्र व्यवस्था गर्ने | ॥ अवस्थामा रहेको | धेश प्रदेश हि E-mail: [email protected] मधश प्रदश सरकार Website: www. moec.madhesh.gov.np शिक्षा तथा संस्कृति मन्त्रालय जनर्कूपुरधाम,: धनुषा, नेपाल । WH. २०८३/०८४ चन Bry ७ 2S ४. विद्यालयले अनुदान प्राप्त भएपश्चात सार्य al इन्टरनेट र ई-लर्निङ सामग्रीको उचित व्यवस्थापन तथा निरन्तर मर्मत सम्भार गर्न सक्ने प्रतिवद्धता । 1 ५, विद्यालय व्यवस्थापन समिति/विद्यालय प्रशासन (प्रधानाध्यापक तथा शिक्षक) कार्यक्रम कार्यान्वयनका लागि जिम्मेवार रहने प्रतिवद्धता | . विद्यालयमा आधारभूत शैक्षिक तथा भौतिक पूर्वाधार सञ्चालनयोग्य अवस्थामा रहेको प्रतिवद्धता | . विद्यालयले माग गरिएको बिवरण तथा कागजात तोकिएको ढाँचामा पेश गर्ने प्रतिबद्धता । . यस मन्त्रालय वा अन्य निकायबाट विगतमा यस्तै प्रकृतिको प्रविधि सम्बन्धी अनुदान प्राप्त गरी अझै wale हुन बाँकी नरहेको प्रतिबद्धता । ९, विद्यालयले मन्त्रालय/सम्बन्धित निकायबाट हुने अनुगमन तथा मूल्याङ्कनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता | G २» nN ३. आवेदनसँग पेश गर्नुपर्ने कागजातहरू बिद्यालयले आवेदनसँग देहायका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ: १. विद्यालयको आधिकारिक आवेदन पत्र । २. बिद्यालय व्यवस्थापन समिति वा सो समिति नभएको अवस्थामा उक्त विद्यालयको प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी समिलित बैठकको निर्णयको प्रतिलिपि । . विद्यालयको प्रतिवद्धता पत्र | . विद्यालयमा हाल कम्प्युटर वा डिजिटल कक्षा सञ्चालन भएको भए सोको विवरण | . विद्यालयमा अध्ययनरत जम्मा विद्यार्थीहरूको सङ्ख्या विवरण | . विद्यालयमा कार्यरत कम्प्युटर/आईसीटी शिक्षक वा प्राविधिक सहजकर्ताको विवरण | . ई-लर्निङ कक्षा स्थापना गरिने कोठाको वर्तमान अवस्थाको विवरण | . उक्त कोठाको चार दिशाबाट खिचिएको हालसालैको फोटो | ९, बिद्यालयमा हाल उपलब्ध बिजुली र इन्टरनेटको अवस्थाको विवरण | १०. प्रस्तावित सौर्य Goat, इन्टरनेट र ई-लर्निङ सामग्री जडानको कार्ययोजना/लागत अनुमान | ११, विद्यालयको बैंक खाताको विवरण (चेकको प्रतिलिपि) | डी ७ ० eS Kw ४. विद्यालयले आवेदनमा स्पष्ट रूपमा खुलाउनुपर्ने विषय क. विद्यालयको विवरण ५ विद्यालयको नामः ............