Notice Park
Ministry of Education and Culture, Madhesh Province
Guidelines

प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक माध्यमिक विद्यालयमा प्राविधिमैत्री शिक्षण-सिकाइका लागि Smart Classroom स्थापना तथा सञ्चालन अनुदान वितरणकाे गर्न विद्यालय छनाैट सम्बन्धी सूचना ।

Summary

विषयः प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षण-शषकाइका लागि Smart Classroom स्थापना तथा सञ्चालन अनुदान वितरणको गर्न विद्यालय छनौट सम्बन्धी सूचना। यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Education and Culture, Madhesh Province
Industry
Province
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

E-mail: [email protected] Website: www. moec.madhesh.gov.np मधेश प्रदेश सरकार शिक्षा तथा संस्कृति मन्त्रालय जनकपुररघमि, a ETM, नेपाल | Wa. २०८३/०८४ च.नं. प्रथम पटक प्रकाशित मिति:२०८३/०६/२६ विषयः प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षण-शषकाइका लागि Smart Classroom स्थापना तथा सञ्चालन अनुदान वितरणको गर्न विद्यालय छनौट सम्बन्धी सूचना। यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षण-सिकाइका लागि Smart Classroom स्थापना तथा सञ्चालन लागि अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक तथा तपसिलका मापदण्ड पुरा गर्ने सामुदायिक विद्यालयहरुले मितिः:२०८३/०७/१९ गते (कार्यालय समय) भित्र तपसिल बमोजिमको कागजातसहित आवेदन/प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। १, कार्यक्रमको संक्षिप्त विवरण कार्यक्रमको नाम: प्रादेशिक निर्वाचन क्षेत्रमा कम्तीमा एक माध्यमिक विद्यालयमा प्रविधिमैत्री शिक्षण-सिकाइका लागि Smart Classroom स्थापना तथा सञ्चालन अनुदान लक्षित संस्था/छनोट: सम्बन्धित प्रादेशिक निर्वाचन क्षेत्रभित्रका स्वीकृत/अनुमतिप्राप्त सामुदापिक माध्यमिक विद्यालय (प्रादेशिक नमुना तथा आवासीय विद्यालपसहित) ६४ ओटा । २. आवेदनका शर्त तथा प्रतिबद्धता १. सम्बन्धित निकायबाट स्वीकृत/अनुमतिप्राप्त सामुदायिक माध्यमिक विद्यालय भएको । २. विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले कार्यक्रम सञ्चालन तथा दिगोपनाबारे निर्णय गरेको। ३. स्मार्ट कक्षाका लागि छुट्टै वा व्यवस्थित गर्न सकिने कक्षाकोठा उपलब्ध भएको; कोठाको सुरक्षा र विद्युत्‌ व्यवस्था सुनिश्चित गर्ने पोजना भएको। ४. शिक्षकलाई उपकरण तथा डिजिटल सामग्री प्रयोग गराउने जिम्मेवारी तोक्ने र आवश्यक अभिमुखीकरणमा सहभागी गराउने प्रतिबद्धता भएको। ५ उपकरणको सुरक्षा, विद्युत्‌/इन्टरनेट शुल्क, सफ्टवेयर/सामग्री अद्यावधिक र मर्मतसम्भारको व्यवस्था गर्ने प्रतिबद्धता भएको। ६. विद्यार्थी, छात्रा, दलित तथा अपाङ्गता भएका विद्यार्थी लगायत सबैको समान पहुँच सुनिश्चित गर्ने योजना भएको। ७. विगतको समान प्रकृतिको अनुदानको विवरण खुलाएको र फर्छ्यौट हुन बाँकी दायित्व भए स्पष्ट खुलाएको । ८. मन्त्रालयको अनुगमन, मूल्याङ्कन र प्रतिवेदन प्रणालीमा सहयोग गर्ने प्रतिबद्धता भएको " ; jad Sects . E-mail: info. moec@madhesh gov.np मधश प्रदश सरकार Website: www. moec.madhesh.gov.np शिक्षा तथा,,संस्कृति मन्त्रालय जनकपुरधाम, धनुषा, नेपाल | WH. २०८३/०८४ च.नं. ३, आवेदनसँग पेश गर्नुपर्ने कागजात १. विद्यालयको आधिकारिक आवेदन पत्र र सम्पर्क विवरण a २. विद्यालप व्यवस्थापन समितिको निर्णयको प्रमाणित प्रतिलिपि। 2. विद्यालय स्वीकृति/अनुमति प्रमाणपत्र वा सम्बन्धित निकायको अभिलेख प्रमाण। ४. EMIS/IEMIS कोडसहित विद्यालय प्रोफाइल र कक्षा १-१० वा १-१२ को विद्यार्थी विवरण। ५. जम्मा विद्यार्थी, छात्रा, दलित तथा अन्य लक्षित समूहका विद्यार्थीको विवरण। ६, कार्यरत शिक्षकको सङ्ख्या, ।€ा/कम्प्युटर शिक्षक वा जिम्मेवार शिक्षकको विवरण। ७. प्रस्तावित स्मार्ट कक्षाकोठाको चार दिशाबाट खिचिएको हालसालैको फोटो र कोठाको अवस्था। ८. हाल उपलब्ध कम्प्युटर, प्रोजेक्टर/डिस्प्ले, ध्वनि प्रणाली(५००॥० Service), विद्युत्‌, इन्टरनेट तथा डिजिटल सामग्रीको सूची। ९, स्मार्ट कक्षा स्थापना, उपकरण सूची, प्रयोग योजना, लागत अनुमान र कार्यतालिका। १०. सञ्चालन, शिक्षक अभिमुखीकरण, सुरक्षा, मर्मतसम्भार तथा वार्षिक खर्च व्यवस्थापन योजना। ११. बैंक खाताको प्रमाण (चेकको प्रतिलिपि) र विगतमा प्राप्त समान अनुदानको विवरण/स्वघोषणा। ४, आवेदनमा स्पष्ट खुलाउनुपर्ने विवरण (ee eee oe ee ee | नाम, EMIS/IEMIS कोड, ठेगाना, स्थानीय तह/वडा, निर्वाचन क्षेत्र, सम्पर्क नम्बर, प्रधानाध्यापक, विद्यालयको विवरण व्यवस्थापन समिति अध्यक्ष जम्मा विद्यार्थी, छात्रा, दलित विद्यार्थी, अपाङ्गता भएका विद्या! लय (उपलब्ध अभिलेखअनुसार) कक्षा. विद्यार्थी विवरण was ‘ तहअनुसार विद्यार्थी ICT जनशक्ति ।ता/कम्प्युटर शिक्षक, तालिम प्राप्त शिक्षक, उपकरण सञ्चालनका लागि जिम्मेवार कर्मचारी कक्षाकोठाको अवस्था, सुरक्षा, फर्निचर, विद्युत्‌ वायरिङ/अर्थिङ, पर्दा/डिस्प्ले राख्ने ठाउँ, उपकरण भौतिक तयारी भण्डारण डिजिटल पूव कम्प्युटर/ल्यापटप, डिस्प्ले/प्रोजेक्टर, ध्वनि प्रणाली, इन्टरनेट प्रकार/गति, नेटवर्क क' सञ्चालन योजना [विषय/कक्षा अनुसार प्रयोग, साप्ताहिक प्रयोग तालिका, शिक्षक अभिमुखीकरण, मर्मतसम्भार बजेट | कि ६ o

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.