Notice Park
Ministry of Education and Culture, Madhesh Province
Others

विद्यालय छनौट सम्बन्धी सूचना।

14days left
Deadline 19 Nov 2026

Summary

विषयः नमुना विधालयहरुमा मागको अधारमा Math तथा साइन्स ल्याब लागि अनुदान वितरणको गर्नको लागि विद्यालय छनौट सम्बन्धी सूचना। यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका नमुना विधालयहरुमा मागको अधारमा Math तथा साइन्स ल्याब लागि अनुदानको लागि अनुदान उपलब्ध गराउने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Education and Culture, Madhesh Province
Industry
Province
Category
Others
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

E-mail: info. [email protected] मधैश प्रदेश सरकार Website: www. moec.madhesh.gov.np शिक्षा तथा sees मन्त्रालय WH, २०८३/०८४ 0 ae Taye प्रथम पटक प्रकाशित मिति:२०८३/०७/१० विषयः नमुना विधालयहरुमा मागको अधारमा Math तथा साइन्स ल्याब लागि अनुदान वितरणको गर्नको लागि विद्यालय छनौट सम्बन्धी सूचना। यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका नमुना विधालयहरुमा मागको अधारमा Math तथा साइन्स ल्याब लागि अनुदानको लागि अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक तथा तपसिलका मापषण्ड पुरा गर्ने प्रादेशिक नमुना विधालयहरुहरुले मितिः२०८३/०८/०४ गते (कार्यालय समय भित्र) तपसिल बमोजिमको कागजातसहित आवेदन/प्रस्ताव पेश गेर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। १. कार्यक्रमको संक्षिप्त विवरण कार्यक्रमको नाम: नमुना विधालयहरुमा मागको अधारमा Math तथा साइन्स ल्याब लागि अनुदान लक्षित विद्यालय/छनोट: नमुना विद्यालयको रुपमा प्रदेश सरकार/ शिक्षा तथा संस्कृति मन्त्रालयबाट छनौट भएका सामुदायिक विद्यालयरु | २. आवेदनका शर्त तथा प्रतिबद्धता १. सम्बन्धित निकायबाट स्वीकृत/अनुमतिप्राप्त सामुदापिक माध्यमिक विद्यालय भएको । २. विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले कार्यक्रम सञ्चालन तथा दिगोपनाबारे गरेको निर्णय । ३. Math तथा साइन्स ल्याबको लागि छुट्टै वा व्यवस्थित गर्न सकिने कोठा उपलब्ध भएको; कोठाको सुरक्षा र विद्युत्‌ व्यवस्था सुनिश्चित गर्ने योजना भएको! ४, शिक्षकलाई उपकरण तथा ल्याब सामग्री प्रयोग गराउने जिम्मेवारी तोक्ने र आवश्यक अभिमुखीकरणमा सहभागी गराउने प्रतिबद्धता भएको। [2 उपकरणको सुरक्षा, सामग्री अद्यावधिक र मर्मतसम्भारको व्यवस्था गर्ने प्रतिबद्धता भएको। ६. छात्र, छात्रा, दलित तथा अपाङ्गता भएका विद्यार्थी लगापत सबैको समान पहुँच सुनिश्चित गर्ने योजना भएको। ७. विगतको समान प्रकृतिको अनुदानको विवरण खुलाएको र फर्छ्यौट हुन बाँकी दायित्व भए स्पष्ट खुलाएको। ८. मन्त्रालयको अनुगमन, मूल्याङ्कन र प्रतिवेदन प्रणालीमा सहयोग गर्ने प्रतिबद्धता 002? \ ae WA, २०८३/०८४ च.नं. 9४८ 3, आवेदनसँग पेश गर्नुपर्ने कागजात Vs & २८ २०८ थर २, विद्यालयको आधिकारिक आवेदन पत्र र सम्पर्क विवरण। विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रमाणित प्रतिलिपि। . विद्यालय स्वीकृति/अनुमति प्रमाणपत्र वा सम्बखित निकायको अभिलेख प्रमाण। ; EMIS/IEM \s कोडसहित विद्यालप प्रोफाइल र कक्षा १-१०बा १-१२ को विद्यार्थी विवरण। . जम्मा विद्यार्थी, छात्रा, दलित तथा अन्य लक्षित समूहका विद्यार्थीको विवरण। , कार्यरत शिक्षकको सङ्ख्या, गणित/बिज्ञान शिक्षक विवरण। , प्रस्तावित Math तथा साइन्स ल्याबको लागि छुट्टै कोठाको चार दिशाबाट खिचिएको हालसालैको फोटो र कोठाको अवस्था। हाल उपलब्ध Math तथा साइन्स ल्याब, विद्युत्‌, इन्टरनेट तथा डिजिटल सामग्रीको सूची। Math तथा साइन्स ल्याब स्थापना, उपकरण सूची, प्रयोग योजना, लागत अनुमान र कार्यतालिका। qo, ल्याब सञ्चालन, शिक्षक अभिमुखीकरण, सुरक्षा, मर्मतसम्नार तथा वार्षिक खर्च व्यवस्थापन पौजना। ११. बैंक खाताको प्रमाण (चेकको प्रतिलिपि) र विगतमा प्राप्त समान अनुदानको विवरण/स्वघोषणा। ४. आवेदनमा स्पष्ट खुलाउनुपर्ने विवरण तीर्षक ख्ुलाउनुपर्ने विवरण क = नाम, EMIS/IEMIS कोड, ठेगाना, स्थानीय तह/वडा, निर्वा , सम्पर्क नम्बर, प्रधानाध्यापक, विद्यालयको विवरण व्यवस्थापन समिति अँच्यक्ष जम्मा विद्यार्थी छात्रा, दलित विद्यार्थी अपाङ्गता भएका विद्यार्थी (उपलब्ध अभिलेखअनुसार), कक्षा विद्यार्थी विवरण तहअनुसार विद्यार्थी जनशक्ति गगित,विज्ञान तालिम प्राप्त शिक्षक, ल्याब सञ्चालनका लागि जिम्मेवार शिक्षक = गणित,बिज्ञान ल्याब कोठाको अवस्था, सुरक्षा, फर्निचर, विद्युत्‌ वापरिङ/अर्थिङ, पर्दा/डिस्प्ले राख्ने ठाउँ, भौतिके तयारी उपकरण भण्डारण | डिजिट्त पूर्वाधार | पूव > | कम्युटर/ल्यापटप, डिस्प्ते/प्रौजेक्टर, ध्वनि प्रणाली, इन्टरनेट प्रकार/गति, नेटवर्क कभरेज सञ्चालन पं विषय/कक्षा अनुसार प्रयोग, साप्ताहिक प्रयोग तालिका, शिक्षक अभिमुखीकरण, बजेट ५, प्रादेशिक नमुना वा आवासीय विद्यालय at खे) होइन

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

14days left
Deadline 19 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.