Notice Park
Ministry of Education and Culture, Madhesh Province
Guidelines

बनाउन एकमुष्ठ अनुदान वितरणको गर्न सामुदायिक सिकाइ केन्द्र छनौट सम्बन्धी सूचना ।

Summary

विषयः मधेश प्रदेशका आठवटै जिल्लाका कम्तीमा एक/एक सामदायिक सिकाइ केन्द्रलाई प्रविधिमैत्री बनाउन एकमुष्ठ अनुदान वितरणको गर्न सामुदायिक सिकाइ केन्द्र छनौट सम्बन्धी सूचना । यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका मधेश प्रदेशका आठवटै जिल्लाका कम्तीमा एक/एक सामुदायिक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Ministry of Education and Culture, Madhesh Province
Industry
Province
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

E-mail: info. [email protected] e& FET WaT सरकार Website: www. moec.madhesh.gov.np शिक्षा तथा संस्कृति मन्त्रालय जनकपुरमिः धनुषा, नेपाल | प.सं. २०८३/०६८४ & Preys च.नं. 4 प्रथम पटक प्रकाशित मिति:२०८५३%९१६/२७ विषयः मधेश प्रदेशका आठवटै जिल्लाका कम्तीमा एक/एक सामदायिक सिकाइ केन्द्रलाई प्रविधिमैत्री बनाउन एकमुष्ठ अनुदान वितरणको गर्न सामुदायिक सिकाइ केन्द्र छनौट सम्बन्धी सूचना । यस मन्त्रालयको आ.व.२०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार मधेश प्रदेशका मधेश प्रदेशका आठवटै जिल्लाका कम्तीमा एक/एक सामुदायिक सिकाइ केन्द्रलाई प्रविधिमैत्री बनाउन एकमृष्ठ अनुदान जिल्लाका कम्तीमा एक/एक सामुदायिक सिकाइ केन्द्रलाई प्रविधिमैत्री बनाउन एकमृष्ठ अनुदान बितरणको गर्न सामुदायिक सिकाइ केन्द्र लागि अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको हुँदा इच्छुक तथा तपसिलका मापदण्ड पुरा गर्ने सामुदायिक सिकाई केन्द्रहरुले मिति:२०८३/०७/२० गते (कार्यालय समय fra) तपसिल बमोजिमको कागजातसहित आवेदन/प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। १. आवेदनका शर्त तथा प्रतिबद्धता १, सम्बन्धित निकायमा दर्ता/स्वीकृत सामुदायिक सिकाइ केन्द्र भएको | “२, सामुदायिक सिकाई केन्द्रको व्यवस्थापन समिति र जिम्मेवार सहजकर्ता रहेको | ३.सामुदायिक सिकाई केन्द्रको नाउँमा सुरक्षित भवन/कोठा र उपकरण राख्ने व्यवस्थासहितको aT भएको (अनिवार्य) । ४.लक्षित समुदाय, विशेषतः महिला, दलित, अपाङ्गता भएका व्यक्ति, विद्यालयबाहिर रहेका युवा तथा वयस्कको सहभागिता र कार्यक्रमको लागि कार्य योजना भएको | ५,डिजिटल साक्षरता/सीप, भाषा, जीवनोपयोगी शिक्षा वा स्थानीय आवश्यकतामा आधारित सिकाइ गतिविधिको प्रस्ताव भएको | ६,इन्टरमेट, विद्युत्‌, उपकरण सुरक्षा, मर्मतसम्भार र नियमित सञ्चालन खर्चको योजना भएको | ७.१स्थानीय तह/समुदायबाट सहकार्य, जनशक्ति वा अन्य स्रोत परिचालन गर्ने प्रतिबद्धता भएको | ८,अनुदानको दोहोरोपना, विगतको अनुदान र फर्छर्यौटको अवस्था खुलाएको | २. आवेदनसँग पेश गर्नुपर्ने कागजात १.सामुदायिक सिकाई केन्द्रको आधिकारिक आवेदन र अनुमति/स्वीकृतिको प्रमाण | २.सञ्चालक समिति/व्यवस्थापन समितिको निर्णय | ३.केन्द्र सञ्चालनमा रहेको सम्बन्धमा स्थानीय तहको सिफारिस | ४,केन्द्रको पछिल्लो एक वर्षको कार्यक्रमको सङ्क्षिप्त विवरण | ५,सेवा लिने समुदायको अनुमानित सङ्ख्या; महिला, दलित, अपाङ्गता भएका व्यक्ति, युवा/वयस्कको विवरण। ६,सहजकर्ता/कर्मचारीको नाम, योग्यता, अनुभव र 101 सीपको विवरण | ७.,कोठा, फर्निचर, विद्युत्‌ र इन्टरनेटको हालको अवस्था तथा फोटो | क्र Ae xs छ E-mail: [email protected] मधश प्रदश सरकार Website: www. moec.madhesh.gov.np शिक्षा तथा संस्कृति मन्त्रालय जनकपुरधाम, धनुषा,,नेपाल | Wa. २०८६३/०८४ aa stn ne Se ae Ge ९,कम्तीमा एक वर्षको कार्यक्रमको गतिविधि तालिका, लक्षित समूह, तालिम/सत्र योजना र अपेक्षित उपलब्धि | सम्बन्धीविवरण | १०,सञ्चालन, मर्मतसम्भार र स्थानीय स्रोत परिचालनसम्बन्धी प्रतिबद्धता पत्र । ११,बैंक खाताको प्रमाण र विगतमा प्राप्त अनुदान/फर्छर्यौटको स्वघोषणा | ३. आवेदनमा स्पष्ट खुलाउनुपर्ने विवरण शीर्षकका | erage विवरण Ze सामुदायिक सिकाइ केन्द्रव ier = पण Hi cael — नाम, दर्ता/ नम्बर, जिल्ला, स्थानीय तह/वडा, स्थापना वर्ष, .सम्पर्क व्यक्ति ° | सहभागिता वार्षिक सहभागी, नियमित सहभागी, महिला, दलित, अपाङ्गता भएका व्यक्ति, विद्यालयबाहिरका युवा/वयस्क त खु AAA, सञ्चालन भएका कार्यक्रम, सहजकर्ता सङ्ख्या, व्यवस्थापन. सञ्चालन स्थिति समिति ra तथा डिजिटल अवस्था | कोठा, फर्निचर, कम्प्युटर/ल्यापटप, स्मार्ट डिस्प्ले/प्रोजेक्टर, इन्टरनेट, विद्युत्‌. a | डिजिटलसाक्षरता, ई-लर्निङ, जीवनोपयोगी सीप, स्थानीय भाषामा सामग्री, | रोजगारी/सीपविकास तालिम | = तह/समु , वार्षिक खर्च, = उपकरण सु व्यवस्था प्रस्तावित कार्यक्रम | स्थानीय समुदायको सहभागिता

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.