हकदाबी सम्बन्धी ३५ दिने सूचना ।
Summary
तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज)दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 804d98f2-b0cc-415e-8abd-81b686e51808.pdfPDF · 1 page · 126 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
हकदाबी सम्बन्धी ३५ दिने सुचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज)दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हक दाबी गर्न आउनु होला | उल्लेखित म्यादभित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तपशिलः H मृतकको बिबरण हकदाबी गर्नेको बिबरण | शेयरधनी | कम्पनीको प्रमाणपत्र नं शेयर सं नं नाम संख्या म : रामलाल श्रेष्ठ म : नविन लाल श्रेष्ठ ३४१७ एभरेष्ट | ३४१७, ५१२९१, ८११७७, ७८१ बैंक लि | ९३७७९, ११२९५४, १३४९५८, बाबुको नाम : कृष्णदास ISS a नाम : लक्ष्मीदास श्रेष्ठ स्थायी ठेगाना :काठमाडौं महानगरपालिका- १७, काठमाडौं बाबुको नाम : रामलाल श्रेष्ठ बाजेका नाम : कृ्ष्णदास TSS स्थायी ठेगाना :काठमाडौं महानगरपालिका- १७, काठमाडौं मृतकसँगको नाता : छोरा परिचय न: ३०११०००००९७५५७६ १५४१३७, १७४०४१, १९२२४०, २२०८१६, २४२१०६, २६३६५४, २९७२२६, ३१९११८, BER, ३७४९२१, ३९०२०३, ३९७१०२, ४०८०५७६, ४१७४१८, VRE’, ४३०९१७, ४३७६८३, EVEREST BANK LIMITED India) Consistent, Strong & Dependable नेपाल राष्ट्र बैंकबाट 'क' बर्गको इजाजत पत्र प्राप्त संस्था) Corporate Office: EBL House, Lazimpat, P. 0. Box: 13384, Kathmandu, Nepal Tel: 4543377 (hunting), Fax: 977-1-4443 160 www.everestbankltd.com