Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने सूचना ।

26days left
Deadline 2 Dec 2026

Summary

तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज)दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने सुचना तपशिलमा उल्लेख भएका व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा. खा. (दाखिलाखारेज)दर्ता गरी पाउँ भनी निज मृतकको श्रीमती नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदावी लाग्ने भए यो सुचना प्रकाशित भएको मितले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हक दाबी गर्न आउनु होला | उल्लेखित म्यादभित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । तपशिलः H मृतकको बिबरण हकदाबी गर्नेको बिबरण | शेयरधनी | कम्पनीको प्रमाणपत्र नं शेयर सं नं नाम संख्या १ नाम : रतन लाल अग्रवाल नाम : सुलोचना कुमारी ५१७१० एभरेष्ट | २१४९९०, २९१३१०, ३३१०००, | ४२ अग्रवाल बैंक लि | ४२८४५०८, ४३५३९४ बाबुको नाम : काशीराम लका १ शिर ०) अग्रवाल बाबुको नाम : गौरी शंकर बाजेको नाम : हुकुम चन्द अग्रवाल अग्रवाल पतिको नाम : रतन लाल अग्रवाल स्थायी ठेगाना : लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला स्थायी ठेगाना : रुपन्देही बुटवल उप जिल्ला बुटवल उप महानगरपालिका वार्ड महानगरपालिका वार्ड नं.०४ (०४ मृतकसँगको नाता : श्रीमती हितग्राही परिचय न: ३०१०८०००००१%५५५२ खे णन्गरष्ट ae fas EVEREST BANK LIMITED (Ajoint-Venture with India) Consistent, Strong & Dependable नेपाल राष्ट्र बैंकबाट 'क' बर्गको इजाजत पत्र प्राप्त संस्था) Corporate Office: EBL House, Lazimpat, P. 0. Box: 13384, Kathmandu, Nepal Tel: 4543377 (hunting), Fax: 977-1-4443 160, www.everestbankltd.com

Like

0

Views

0

Comments

0

Share

0

Save

Report