हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।
Summary
तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 19287893-e9f3-4506-82a7-9f56c2b91532.pdfPDF · 1 page · 164 KBOpen
Key details
- Organization
- CDS & Clearing Ltd (CDSC)
- Industry
- Gov. Authority/Autonomo. Body
- Category
- Gen Info
- Published
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
FRENIC ASIA CAPITAL idea to IPO ig the dots... Connecti हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयर मेरो नाममा नामसारी दा.खा. (दाखिला खारेज) दर्ता गरी पाउँ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएको व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नाममा रहेको तपशिल बमोजिमको शेयरमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफनो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला | उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै तपशिलमा उल्लेखित कम्पनीबाट विगतका आ.व.हरुमा वितरण गरेको नगद लाभांश रकम समेत नामसारी कार्य समाप्त भए पश्चात सम्बन्धित हकवाललाई उपलब्ध गराईनेछ । तपशिल RA मृतकको शेयर शेयर रहेको संख्या हकदावी गर्नेको कम्पनीको नाम (कित्ता) नाम : लिला कुमारी जोशी बाबुको नाम : मुकुन्द राज जोशी १ | पतिको नाम : ईश्वर लाल श्रेष्ठ स्थायी ठेगाना : हेटौडा-०४,मकवानपुर | (शेयरधनी नं. ३५६२०) नाम : ईलेश लाल श्रेष्ठ बाबुको नाम : ईश्वर लाल श्रेष्ठ बाजेको नाम : सत्य लाल श्रेष्ठ स्थायी ठेगाना : हेटौडा-०१,मकवानपुर । मृतकसंगको नाता : छोरा [हितग्राही खाता नं. १३०१४७००-०००२२३०९) तारागाउँ रिजेन्सी होटल्स पद लिमिटेड । शेयर रजिष्ट्रार / निदनेप झै x NIC ASIA एन आई सी एशिया क्यापिटल लिमिटेड CAPITAL १ नेपाली १८ | एक DEMAT | ट्रेड टावर नेपाल, थापाथली-११, काठमाडौं फोन: ९७७-१-५७०५९९४, TATRA: ९७७-१-५७०६४५८ Email: [email protected] Website: www.nicasiacapital.com मेरो लगानी,