Notice Park
kalika Rural Municipality
Vacancy

करार सेवामा कर्मचारी पदपूर्ति (स्वीपर र सरसफाइकर्ता) का लागि दरखास्त आह्वान सम्बन्धी सूचना !

12days left
Deadline 17 Nov 2026

Summary

यस कालिका गाउँपालिका मातहतको श्री जिवजिवे ग्रामीण अस्पताल, कालिका-५, रसुवामा कामकाज गर्नको लागि तपसिलको पदहरुमा देहाय बमोजिमको संख्या र योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकोले योग्यता पुगेका योग्य नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र ) दिनभित्र कार्यालय समय भित्र…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
kalika Rural Municipality
Industry
Local Government
Category
Vacancy
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कालिका गाउँपालिका agg, रसुवा € बागमती प्रदेश, नेपाल Wa. : २०८३/०८४ BIT: ०१०-४४२०९८ च.नं. : Sal करारमा धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१६) यस कालिका गाउँपालिका मातहतको श्री जिवजिवे ग्रामीण अस्पताल, कालिका-५, रसुवामा कामकाज गर्नको लागि तपसिलको पदहरुमा देहाय बमोजिमको संख्या र योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकोले योग्यता पुगेका योग्य नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र ) दिनभित्र कार्यालय समय भित्र तोकिएको राजस्व तिरेको नगदी रसिदसहित दरखास्त दिन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिलः सि. नं. | बिज्ञापन नं. पद तह/श्रेणी माग संख्या कैफियत १. | ०५/०८३%८४ | स्वीपर श्रेणी विहिन १(एक) बाढीबाट प्रभावित परिवारका २. ।०६/०८३/८४ | सरसफाईकर्ता श्रेणी विहिन १(एक) सदस्यलाई प्रथमिकता दिइने १. आवश्यक न्यूनतम शैक्षिक योग्यता क. स्वीपर(श्रेणी विहिन) क. सामान्य लेखपढ गर्न जान्ने । ख. दरखास्त दिने अन्तिम मितिमा कम्तिमा १८ वर्ष पूरा भई vo वर्ष ननाघेको | ख. सरसफाईकर्ता(श्रेणी विहिन) क. सामान्य लेखपढ गर्न जान्ने | ख. दरखास्त दिने अन्तिम मितिमा कम्तिमा १८ वर्ष पूरा भई yo वर्ष ननाघेको | २. दरखास्त दिने स्थानः- कालिका गाउँ कार्यपालिकाको कार्यालय, age, रसुवा | - ३. आवेदन दिने अन्तिम मितिः- यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन । . परीक्षा दस्तुरः रु. १,९०००(एक हजार मात्र) । . छनौटको किसिमः- अन्तरवार्ता , आवेदनका साथमा संलग्न कागजातहरु:- आवेदक स्वयंले प्रमाणित गरेको देहायका कागजातको प्रतिलिपिहरु क) नागरिकता ख) कामसँग सम्बन्धित अनुभव भए सो को कागजात ग) २ प्रति फोटो , ७. सेवा सुविधाः- कार्यालय सहयोगी(श्रेणी विहिन वा सो सरह)/ जिवजिवे ग्रामीण अस्पताल विकास समितिको कोषबाट तलब भत्ता भूक्तानी हुने । mK ae i} 4 थप जानकारीका लागि श्री कालिका गाउँ कार्यपालिकाको कार्यालय, घैबुङ, रसुवाको प्रशासन शाखामा सम्पर्क गर्नुहुन प्रमुख प्रशासकीय ल्रूगरन्ा र AGAR? उटनिरेयहन् - $$$ Se TT GOTT FIPTT र OTATHA GRITTT Website: kalikamunrasuwa.gov.np, Email: [email protected]

Like

0

Views

1

Comments

0

Share

0

Save

Report

12days left
Deadline 17 Nov 2026

Notice Park on your phone

Alerts for new notices, even on slow connections.