Notice Park
kalika Rural Municipality
Gen Info

सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिका लागि अनुरोध सम्बन्धी जरुरी सूचना !

Deadline 4 Nov 2026The deadline has passed.

Summary

कालिका गाउँपालिकाको योजना तर्जुमा तथा कार्यान्वयन लगायत विकास निर्माणमा सुधार तथा गाउँपालिका र अन्तर्गतका कार्यालय तथा विषयगत शाखा तथा ईकाइहरुबाट प्रवाह हुने सार्वजनिक सेवालाई पारदर्शी, गुणस्तरीय, जवाफदेही, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै सुशासन कायम गर्न सार्वजनिक सेवा प्रति सेवाग्राही तथा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
kalika Rural Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

कालिका गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय धैबुङ,. रसुवा J ie ७ फोनः ०१०.-४४२०९०%९८४११८९४०९६ प.सं. ; PROGR yey mgt He, नेपाल Email: [email protected] ee : rE Website: kalikamunrasuwa.gov.np 113 sea, मितिः२०८३/०७/१३ सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धी कालिका गाउँपालिकाको योजना तर्जुमा तथा कार्यान्वयन लगायत विकास निर्माणमा सुधार तथा गाउँपालिका र अन्तर्गतका कार्यालय तथा विषयगत शाखा तथा ईकाइहरुबाट प्रवाह हुने सार्वजनिक सेवालाई पारदर्शी, गुणस्तरीय, जवाफदेही, प्रविधिमैत्री र प्रभावकारी बनाउँदै सुशासन कायम गर्न सार्वजनिक सेवा प्रति सेवाग्राही तथा सरोकारवालाहरुको पृष्ठपोषण/सुझाव लिने उद्देश्यका साथ तपसिलको मिति, समय र स्थानमा कालिका गाउँपालिकाको आयोजना र रेडियो लाङटाङ ९०.३ मेगाहर्जको सहजीकरणमा संचालन हुने “सार्वजनिक सुनुवाई कार्यक्रम» मा ५ वटै वडाका वडा अध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, गाउँ सभा सदस्यहरु, स्थानीय सरोकारवाला तथा सेवाग्राहीहरु, क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक संघ संस्था/यूवा क्लव/बाल क्लव/गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विकास निर्माण सँग सम्बन्धित उपभोक्ता समितिका प्रमुख तथा प्रतिनिधिहरु, सामुदायिक विद्यालयहरुका व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षक/शिक्षिकाहरु, पूर्व जनप्रतिनिधीहरु, स्थानीय नगरिक समाजका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी/बुद्धिजिवीहरु, संचारकर्मी तथा पत्रकार, अभियान्ता एवं सम्पूर्ण गाउँपालिकावासीहरुको गरिमामय उपस्थिति तथा सक्रिय सहभागिता सहित सल्लाह सुझाव/पृष्ठपोषणको लागि हार्दिक अनुरोध गरिन्छ । सार्वजनिक सुनुवाई कार्यक्रम हुने कार्यक्रम मिति : 2003/00/98 गते विहिबार समय : बिहान ११: ०० बजे स्थान : कालिका गाउँपालिका वडा नं. १, राम्चे, रसुवा । iN tie: विशेष कारणवस कार्यक्रममा भौतिक उपस्थिति जनाउन नसक्ने महानुभावहरुले आफ्नो परिचयात्मक विवरण संलग्न गरी गाउँपालिकाको ईमेल ठेगाना [email protected] मार्फत पनि आफ्नो सल्लाह/सुझाव;गुनासो/पृष्ठपोषण मिति R0GR 06/495 गते कार्यालय समयभित्र पठाउन सकिने बेहोरा समेत जानकारी गराईन्छ । बोधार्थः- प्रमुख ey श्री सूचना प्रविधि शाखा, कालिका गाउँ कार्यपालिकाको कार्यालय, त ज न्यौपाने धैबुङ, रसुवा | वेबसाइट र फेसबुक पेजमा सूचना अपलोड गरिदिनुहुन । 1 ७10७ श्री वडा कार्यालय सबै, कालिका गाउँ कार्यपालिकाको कार्यालय, धैबुङ, रसुवा | सूचना पाटी र सार्वजनिक स्थलहरुमा सूचना टाँस गरी सोको जानकारी गाउँपालिकालाई गराउनुहुन। पाका उ «We PIETY SO गा a "THA PUA TH? A CI CaTeeeT रट Gofeyeor

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 4 Nov 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.