करार सेवामा मेडिकल अधिकृत र इन्जिनियर पदपूर्तिका लागि दरखास्त आह्वान सम्बन्धी सूचना !
Summary
यस कालिका गाउँ कार्यपालिकाको कार्यालय र मातहतको कार्यालयको लागि तपसिलको पदहरुमा देहाय बमोजिमको संख्या र योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकोले योग्यता पुगेका योग्य नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र ) दिनभित्र कार्यालय समय भित्र तोकिएको राजस्व तिरेको नगदी रसिदसहित…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 2813ca56-1088-4454-9ce7-d537716c4b4c.pdfPDF · 1 page · 584 KBOpen
Key details
- Organization
- kalika Rural Municipality
- Industry
- Local Government
- Category
- Vacancy
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Deadline
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
कालिका गाउँपालिका dag, रसुवा बागमती प्रदेश, नेपाल फोनः ०१०-४४२०९८ Wa. ; २०८३%०८४ च.नं. : (प्रथम पटक प्रकाशित मितिः २०८३/०७/१६) यस कालिका गाउँ कार्यपालिकाको कार्यालय र मातहतको कार्यालयको लागि तपसिलको पदहरुमा देहाय बमोजिमको संख्या र योग्यता भएका कर्मचारी करारमा राख्नु पर्ने भएकोले योग्यता पुगेका योग्य नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र ) दिनभित्र कार्यालय समय भित्र तोकिएको राजस्व तिरेको नगदी रसिदसहित दरखास्त दिन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । तपसिल: सि. नं. | विज्ञापन नं. पद तह/श्रेणी माग संख्या । कैफियत | १. [०३%०८३%८४ | मेडिकल अधिकृत | अधिकृतस्तर आठाँ |१(एक) २. (०४%०८३/८४ | इन्जिनियर अधिकृतस्तर स १(एक) १. आवश्यक न्यूनतम शैक्षिक योग्यता र अनुभव क. मेडिकल अधिकृत(अधिकृतस्तर आठौं) क. मान्यता प्राप्त शिक्षण संस्थाबाट MBBS वा सो सरह उर्तिण गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको | ख. दरखास्त दिने अन्तिम मितिमा कम्तिमा २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको । क. इन्जिनियर(अधिकृतस्तर सातौं) क. मान्यता प्राप्त शिक्षण संस्थाबाट चार वर्षे सिभिल इन्जिनियरिङ्गमा स्नातक उत्तीर्ण गरी नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा दर्ता भएको । a, दरखास्त दिने अन्तिम मितिमा कम्तिमा २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको । २. दरखास्त दिने स्थानः- कालिका गाउँ कार्यपालिकाको कार्यालय, das, रसुवा | ३. आवेदन दिने अन्तिम मितिः- यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट कार्यालय खुलेको दिन । ४. परीक्षा TYE रु. १,५००(एक हजार पाँच सय मात्र) | ५. छनौटको किसिमः- अन्तरवार्ता | ६. आवेदनका साथमा संलग्न कागजातहरुः- आवेदक स्वयंले प्रमाणित गरेको देहायका कागजातको प्रतिलिपिहरु क) नागरिकता घ) कामसँग सम्बन्धित अनुभव भए सो को कागजात ,, . ख) न्यूनतम योग्यताको लन्धाङ्क प्रमाणपत्रहरु ग) चारित्रिक प्रमाणपत्रहरु च) २ प्रति फोटो ७. सेवा सुविधाः- नेपाल सरकारले तोकेको YE स्केल | GRA रा AAEP? APIA -व्रिररो FAPTA COATT A ran EE TPT TR लिन्छ ATE OTT Website: kalikamunrasuwa.gov.np, Email: [email protected]