दैनिक कार्यसूची (२०८३ असोज १५ गते)
Summary
१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने। २. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 3ac11184-0cdf-4f01-bebe-f67d98431cc7.pdfPDF · 1 page · 249 KBOpen
Key details
- Organization
- National Assembly, Nepal
- Industry
- Federal
- Category
- Reports
- Published
- Notice date
- Fiscal year
- FY 2080/81
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
सङ्घीय संसद् राष्ट्रिय सभा & एक्काइसौं अधिवेशन बैठक - ५१ २०८३ असोज १५ गते बिहीबार नेपाल सम्वत् ११४६ ARS १:१५ बजे दैनिक कार्यसूची प्रश्नोत्तर १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने। प्रतिवेदन पेस २. सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुने। समितिको प्रतिवेदन पेस ३. सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति पुजा चौधरीले “सार्वजनिक नीति तथा 'प्रत्यायोजित विधायन समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन” सभा समक्ष पेस गर्नुहुने। ४, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति जयन्ती देवी राईले “सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन” सभा समक्ष पेस गर्नुहुने। विधायन व्यवस्थापन कार्य ५. विधायन व्यवस्थापन समितिका माननीय सभापति कृष्ण बहादुर रोकायले “आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन” सभा समक्ष पेस गर्नुहुने। ६. राष्ट्रिय सभाका सचिव श्री तुल बहादुर कँडेलले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको “राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र संचालन) विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुहुने। संसदीय विशेष समिति गठन ७. सम्माननीय अध्यक्षले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठनका लागि प्रस्ताव गर्नुहुने । शोक प्रस्ताव 5. सम्माननीय अध्यक्षले प्रतिनिधि सभाका पूर्व सदस्य घनेन्द्र बस्नेतको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने। पद्य प्रसाद पाण्डेय महासचिव