Notice Park
CDS & Clearing Ltd (CDSC)
Gen Info

हकदाबी सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना ।

32days left
Deadline 7 Dec 2026

Summary

तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. ( दाखिल खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
CDS & Clearing Ltd (CDSC)
Industry
Gov. Authority/Autonomo. Body
Category
Gen Info
Published
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

हकदाबी सम्बन्धी ३५ दिने सूचना । तपशिलमा उल्लेख भएको व्यक्तिको मृत्यु भएकोले तपशिलमा उल्लेखित शेयरहरु मेरो नाममा नामसारी दा.खा. ( दाखिल खारेज) दर्ता गरी पाँउ भनी निज मृतकको छोरा नाता पर्ने तल उल्लेख भए बमोजिमको विवरण भएका व्यक्तिले यस कम्पनीमा निवेदन दिनु भएको हुनाले निज मृतकको नामको तपशिल बमोजिमका शेयरहरुमा कसैको हकदाबी लाग्ने भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आफ्नो प्रमाण सहित यस कम्पनीमा हकदाबी गर्न आउनु होला । उल्लेखित म्याद भित्र पर्न नआएको हकदाबी उपर कुनै कारवाही नहुने र निवेदकको माग बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल i शेयर रहेको ea मृतकको हकदाबी गर्नेको कम्पनीको शेयर नाम १ नाम : सुवर्ण प्रसाद भट्टराई नाम : रबिन्द्र कुमार भट्टराई BANDIPUR | 10 बाबुको नाम : हरि प्रसाद उपाध्याय | बाबुको नाम : सुवर्ण प्रसाद भट्टराइ BAL 20 बाजेको नाम : माया नाथ उपाध्याय | बाजेको नाम : हरि प्रसाद स्थायी ठेगाना : बारा , कलैया उपाध्याय BUNGAL | 10 हितग्राही खाता नं : स्थायी ठेगाना : बारा , कलैया ता 18 १३०१६२०००००१५३६९ मृतक सँगको नाता : छोरा HBL 10 420482000008 948% HIMSTAR | 10 HRL 10 MEL 10 NBF2 100 NICLBSL | 10 NIFRA 32 NMIC 10 NRIC 13 PCIL 10 PHCL 10 RMHPL 10 PMLI 13 PPCL 10 RHPL 10 [270 20 RNLI 12 SGIC 11 SHEL 21 SNLI 17 SONA 10 SRLI 24 TAMOR | 10 TIL 10 UAIL 12 UPCL 58 UPPER 100 गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लि. पुल्चोक, ललितपुर । फोन नं :०१-५४५०५०६ , ०१-५४३७४०७

Like

0

Views

0

Comments

0

Share

0

Save

Report