Notice Park
Department of Foreign Employment
Guidelines

अनुसूची-८

Summary

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर । वैदेशिक रोजगारको लागि ............................. मा तपसिलमा उल्लिखित रोजगारदाता कहाँ कार्यरत तपसिलमा उल्लेखित व्यक्तिलाई विदा समाप्ति पछि पुन: यहाँ काम गर्न आउन नियमानुसार श्रम स्वीकृति र उडान अनुमति प्रदान हुन सिफारिस साथ अनुरोध गरिन्छ।

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Department of Foreign Employment
Industry
Department/Divisions
Category
Guidelines
Published
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

अनुसूची-८ बिदामा घर गएर बिदा समाप्तिपछि आउने कामदारहरूको लागि सिफारिस पत्र | (निर्देशिकाको दफा १८ (१) को (a) संग सम्बन्धित) श्री वैदेशिक रोजगार विभाग, मितिः ताहाचल, काठमाडौं | श्री अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौचर । वैदेशिक रोजगारको लागि ............................. मा तपसिलमा उल्लिखित रोजगारदाता कहाँ कार्यरत तपसिलमा उल्लेखित व्यक्तिलाई विदा समाप्ति पछि पुन: यहाँ काम गर्न आउन नियमानुसार श्रम स्वीकृति र उडान अनुमति प्रदान हुन सिफारिस साथ अनुरोध गरिन्छ। विदामा नेपाल गई पुनः काम गर्न आउने व्यक्तिको विवरणः काम गर्न स्पोन्सर यस अघि . s . x ~ कामगर्ने क्र.सं. नाम, घर ठेगाना राहदानी नं. | रोजगारदाता को पद स्वीकृति भए नाम र ठेगाना नभएको बोधार्थः श्री (माग पत्र प्रमाणित गरिएको व्यक्तिहरूको नाम, थर), .......................:.:०...:००० ठेगानाः निम्न कागजात सहित श्रम स्वीकृति लिई आउन जानकारी गराइन्छ। क) बीमा गरेको सक्कल प्रमाण पत्र । ख) स्वीकृत स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरिएको प्रमाण पत्र । गा) नियोगबाट प्रमाणित गरेको करारनामा र प्रवेशाज्ञाको प्रतिलिपि । ङ) वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको कल्याणकारी कोषमा रकम बुझाएको रसिद | च) नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.