Notice Park
Putalibazar Municipality
Others

भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउने अनुरोध

भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउने अनुरोध

Summary

नेपाल मौसम विज्ञान विभागद्वारा मिति २ ००३४०६%०५ गते जारी विशेष मौसमी वुलेटिन अनुसार असोज ९ गते शुक्रवारदेखि ११ गते आइतवारसम्म गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको वहाव…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Putalibazar Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

ail, . पुतलीबजार नगरपालिका छ” नगर कार्यपालिकृक्रो कार्यालय हि 0200 . ? शययारिकाको की प.सं. ०5३/०८४ . Se चलानी ee गण्डकी प्रदेश नेपाल स्याङ्जा ,गण्डकी प्रदेश, नेपाल त ESL, नेपाल अत्यन्त जरुरी सूचना भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन अनुरोध (सूचना प्रकाशन मितिः २०८३/०६/०७ गते) नेपाल मौसम विज्ञान विभागद्वारा मिति २ ००३४०६%०५ गते जारी विशेष मौसमी वुलेटिन अनुसार असोज ९ गते शुक्रवारदेखि ११ गते आइतवारसम्म गण्डकी प्रदेशका विभिन्न स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । उक्त अवधिमा भारी वर्षाका कारण नदी तथा खोलामा पानीको वहाव बढ्ने, आकस्मिक वाढी, पहिरो, गेग्रान बहाब तथा डुवान हुन सक्ने र्‌ सडक तथा बाटो घाटो प्रभावित हनु सक्ने जोखिम रहेको छ । तसर्थ जोखिमयूक्त क्षेत्रका वासिन्दा तथा आमनागरिकलाई देहाय बमोजिम उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ । ० नदी तथा खोला किनार, पहिरोको जोखिम भएका भू-भाग, भिरालो जमिन तथा डुवान हुन सक्ने क्षेत्रमा विशेष सावधानी अपनाउने । ० जोखिमको संकेत देखिएमा समयमै नजिकको सुरक्षित स्थानमा जाने र स्थानीय तह तथा सुरक्षा निकायसंग समन्वय गर्ने । ० अति आवश्यक अवस्थामा वाहेक लामो दुरी तथा रातीको समयमा यात्रा नगर्ने। यात्रा गर्नु अघि सडक तथा मौसमको अवस्था वारेमा जानकारी लिने। ० वालवालिका तथा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा विरामी व्यक्तिको सुरक्षामा विशेष ध्यान दिने । ० पशुचौपाया, खाद्यान्न, औषधी, महत्वपूर्ण कागजात तथा अन्य आवश्यक सामाग्री सुरक्षित स्थानमा राख्ने । ० नेपाल मौसम विज्ञान विभाग, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना र चेतावनीवारे नियमित जानकारी लिने तथा निर्देशनको पालना गर्ने । प्रदेश सरकारका सम्बन्धित निकाय, स्थानीय तह, सुरक्षा निकाय, स्वयंमसेवक (विपद्‌ सूचक) तथा अन्य सरोकारवाला सबैलाई आवश्यक पूर्वतयारी सहित सतर्क अवस्थामा रहन र्‌ जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्न अनुरोधका साथै आवश्यक परेमा तपसिलमा रहेको नम्बरहरुमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ । ० वर्षा तथा बाढीको जानकारी लागि:- ११५५ ० विपद्‌ सहायताः- १२३४ i 0046.) = ( ० नेपाल प्रहरीः- Yoo , पय क्य अधिकृत ० सशक्त प्रहरी बल, नेपालः-१११%४ प्रमुख tS ea ० पुतलीवजार नगरपालिका विपद्‌ सम्पर्क व्यक्तिको सम्पर्क नम्वर:- ९८४६०५२५७६ अफवाहमा विश्वास नगरौ, आधिकारिक सूचनालाई आधार मानौ | आफु पनि सुरक्षित रहौँ, अरुलाई पनि सुरक्षित राखौं । "शुसासन समृद्धि र ,व्यवसायिक र सृजनशिल प्रशासन: बिकास" टेलिफोन नं424080 ,४२०४०-०६३ . फ्याक्स नं बेवसाइटः ४२०४१०-०६३ -Putalibazermun gov.np $#1H [email protected],:[email protected],

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Notice Park on your phone

Alerts for new notices, even on slow connections.