Notice Park
Putalibazar Municipality
Others

वैदेशिक रोग्जारीबाट फर्किएका व्यक्ति (Returnee) का लागि सिप विकास तालिमको पहिचान गर्न Google form भर्ने सम्बन्धी सूचना

Deadline 8 Oct 2026The deadline has passed.
वैदेशिक रोग्जारीबाट फर्किएका व्यक्ति (Returnee) का लागि सिप विकास तालिमको पहिचान गर्न Google form भर्ने सम्बन्धी सूचना

Summary

बैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति (Returnee) का लागि सीप विकास तालिमको पहिचान गर्न Google ब्यक्ति ( का लागि तालिमको गर्न e Form भर्नेसम्बन्धी सूचना ।. वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको ज्ञान, सीप र क्षमतालाई स्वदेशी श्रम बजारसँग जोड्नका लागि वैदेशिक रोजगारीमा रहँदा…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Putalibazar Municipality
Industry
Local Government
Category
Others
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

S) नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय © ०१-५३२०३११ वैदेशिक रोजगार बोर्डको सचिवालय OOO PEG oe फ्याक्स नं. ०१-५३२०५४३ eR a माडौं E-mail: [email protected] प.सं. २०८३/५४ a wy Pore eek Wa Pour (प्रथम पटक प्रकाशित मिति; 3053/06/09) बैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति (Returnee) का लागि सीप विकास तालिमको पहिचान गर्न Google ब्यक्ति ( का लागि तालिमको गर्न e Form भर्नेसम्बन्धी सूचना ।. वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको ज्ञान, सीप र क्षमतालाई स्वदेशी श्रम बजारसँग जोड्नका लागि वैदेशिक रोजगारीमा रहँदा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई तालिम प्रदायक संस्थाहरुमार्फत स्तरीकरण गरी उत्पादनशील स्वरोजगारी एवं रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम प्रस्ताव गरेको छ। यस कार्यक्रममार्फत युवाहरूले वैदेशिक रोजगारीबाट प्राप्त गरेका पुँजी, प्रविधि, ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न मद्दत पुग्ने अपेक्षा गर्दै वैदेशिक रोजगारीबाट फर्किएका इच्छुक व्यक्ति (Retumee) का लागि तालिमको आवश्यकता पहिचान गर्न २१ दिनभित्र संलग्न Google format हुन सम्वन्धित सवैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ। ” (निर्मल कुमार उप्रेती) कार्यकारी निर्देशक $८ग गर्ने QR Code: Google form Link: [=] - 70 https://forms.gle/Y2Yrm3RuL9sL3hUW9 a of a: क =" |». tide i ae [गरर दा S) नेपाल सरकार युवा, श्रम तथा रोजगार मन्त्रालय © ०१-५३२०३११ वैदेशिक रोजगार बोर्डको सचिवालय © ०१-५३२०४३३%१६ फ्याक्स नं. ०१-५३२०५४३ aS He a माडौं E-mail: [email protected] प.सं. २०८३/८४ Rey Pang Cae हि wrist चन, २०६४ (प्रथम पटक प्रकाशित मिति; २०८३/०६/०१) बैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति (Returnee) का लागि सीप विकास तालिमको पहिचान गर्न Google ब्यक्ति ( का लागि तालिमको गर्न ९ Form भर्नेसम्बन्धी सूचना ।. बैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीबाट फर्किएका कामदारहरूको ज्ञान,सीप र क्षमतालाई स्वदेशी श्रम बजारसँग जोड्नका लागि वैदेशिक रोजगारीमा रहँदा प्राप्त गरेका ज्ञान, सीप र क्षमतालाई तालिम प्रदायक संस्थाहरुमार्फत स्तरीकरण गरी उत्पादनशील स्वरोजगारी एवं रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम प्रस्ताव गरेको छ। यस कार्यक्रममार्फत युवाहरूले वैदेशिक रोजगारीबाट प्राप्त गरेका पुँजी, प्रविधि, ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा उपयोग गर्न मद्दत पुग्ने अपेक्षा गर्दै वैदेशिक रोजगारीबाट फर्किएका इच्छुक व्यक्ति (Retumee) का लागि तालिमको आवश्यकता पहिचान गर्न २१ दिनभित्र संलग्न Google format हुन सम्वन्धित सवैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ। (निर्मल कुमार उप्रेती) कार्यकारी निर्देशक $८ग गर्ने QR Code: Google form Link: https://forms.gle/Y2Yrm3RuL9sL3hUW9

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 8 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.