Notice Park
Putalibazar Municipality
Gen Info

सामाजिक प्रभाव मुल्यांकन सार्वजनिक तथा यसको कार्यान्वयन सम्बन्धी १५ (पन्ध्र) दिने सूचना ।

Deadline 28 Oct 2026The deadline has passed.
सामाजिक प्रभाव मुल्यांकन सार्वजनिक तथा यसको कार्यान्वयन सम्बन्धी १५ (पन्ध्र) दिने सूचना ।

Summary

सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक तथा यसको कार्यान्वयन सम्बन्धी १५ (पन्ध्र) दिने सूचना यस पुतलीबजार नगरपालिकाबाट नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (NUGIP) अन्तर्गत | प्रगतिनगर-बाहाकोट-नाम्चे-काल्कु सडक (७.६ कि.मि.) को स्तरोन्नतीको क्रममा प्रभावित परिवार हरुमा निजी सम्पत्ती…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Putalibazar Municipality
Industry
Local Government
Category
Gen Info
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

नि 00 थि ॥ न : | पुतलीबजार नगरपालिका “दै तला = cy ATL ey ल्लिक्काक्ो कार्यालय EET. ‘toi, त Fire स्याङ्जा ॥/ छठ गतिनशर, र पत्र संख्या :- २०८३०८ौ €, ॥ गण्डकी प्रदेश, चलानीन,न?न ३ सान ?।।।।। नेपाल _ नं. :- र mrtg t नेपाल। क ७५, 2 7 Ye. सार्वजनिक सूचना (प्रकाशित मितिः २०८३/०६/२७) सामाजिक प्रभाव मूल्याङ्कन प्रतिवेदन सार्वजनिक तथा यसको कार्यान्वयन सम्बन्धी १५ (पन्ध्र) दिने सूचना यस पुतलीबजार नगरपालिकाबाट नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना (NUGIP) अन्तर्गत | प्रगतिनगर-बाहाकोट-नाम्चे-काल्कु सडक (७.६ कि.मि.) को स्तरोन्नतीको क्रममा प्रभावित परिवार हरुमा निजी सम्पत्ती, भोगचलनमा रहेको सम्पत्ती, बाली, रूखपात, व्यवसाय र जीविकोपार्जनमा पर्ने । प्रभाव र जोखिमको सम्बन्धमा आयोजनाको वातावरणीय तथा सामाजिक रुपरेखा (ESMF) को पुनर्वास ~ नीति रुपरेखाका प्रावधान अनुसार अध्ययन गरि तयार गरिएको सामाजिक प्रभाव मूल्याङ्कन (SIA) प्रतिवेदन नगरपालिकाको वेबसाइटमा प्रभावित परिवार/जग्गाधनी को जानकारीका लागि यस सूचनाद्वारा सार्वजनिक गरिएको छ। : साथै, सामाजिक मूल्याङ्कन प्रतिवेदनको सार्वजनिकीकरणका लागि यस नगरपालिकाकाबाट तोकिए बमोजिम प्रभावित घरपरिवारलाई पुनर्वास नीति रुपरेखाका प्रावधानहरु, प्रभाव मूल्याङ्कन प्रक्रिया, प्राप्त ; हुने सहयोग, प्रभावको विवरण र कार्यान्वयन प्रक्रिया र जग्गा लिने प्रक्रिया सम्बन्धी जानकारी गराइनेछ। ' सबैलाई प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख गरिएबमोजिम यस प्रक्रियाको कार्यान्वयन पूरा गर्न सहयोग गरी नगरपालिकाको विकास निर्माणमा सहयोग गरिदिनु हुन अनुरोध छ। गुनासो तथा सुझावका लागिः यस सम्बन्धमा कुनै गुनासो, सुझाव बा जिज्ञासा भएमा वडा नं. ३ र द का वडा कार्यालय वा ~ नगरपालिकाको गुनासो सुनुवाइ संयन्त्र (GRM) मा लिखित वा मौखिक रूपमा सूचना प्रकाशित भएको - मितिले १५ (पन्ध्र) दिनभित्र निःशुल्क दर्ता गराउन सकिनेछ | सम्पर्कः पुतलीबजार नगरपालिका, स्याङ्जा TTT: ०६३-४२०४१०, ०६३-४२४०८० इमेलः [email protected] “सम्पर्क caf: श्री रोशन atom, इन्जिनियर (मोबाइलः ९८४६८१८२१८) (७०५) (प्रदीपेचन्द्र सुवेदी) ' प्रमुख प्रशासकीय अधिकृत | "व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन - , टेलिफोन नं : ०६३-४२०४१०, ४२४०८० फ्याक्स: ०६३-४२०४१० वेबसाइट: putalibazarmun.gov.np इमेल: [email protected], info@ putalibazarmun.gov.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 28 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.