Notice Park
Putalibazar Municipality
Tender/Bids

दरभाउ सहित प्रस्तावना माग गरिएको सम्बन्धमा ।

Deadline 17 Oct 2026The deadline has passed.
दरभाउ सहित प्रस्तावना माग गरिएको सम्बन्धमा ।

Summary

प्रस्तुत विषयमा पुतलीबजार नगरपालिकाको आर्थिक बर्ष २०८३/०८४ को सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रमको लागि रकम रु 200000, (अक्षेरुपी दुई लाख) विनियोजन भएकोमा सो कार्यक्रमको सहजीकरण तेस्रो पार्टीबाट गराउनु पर्ने भएको हुँदा तपशिलमा लेखिएको ~ कार्य सर्त बमोजिम कार्यक्रम सञ्चालन गर्न इच्छुक…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Putalibazar Municipality
Industry
Local Government
Category
Tender/Bids
Published
Notice date
Fiscal year
FY 2083/84
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

“ie तरै b “शिक्षा स्वास्थ्य र पूवधार तमुन्नत पए॒तलीबजारको आधार ” 0 १ पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय प्रगतिनगर स्याङ्जा गण्डकी प्रदेश , नेपाल प.स : ०८३%८४ २०७३ । Wat: Oa ae OE a ees Se मिति: 2053/06 /2% ने.स. ११४६ विषय : दरभाउ सहित प्रस्तावना माग गरिएको संबन्धमा । प्रस्तुत विषयमा पुतलीबजार नगरपालिकाको आर्थिक बर्ष २०८३/०८४ को सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रमको लागि रकम रु 200000, (अक्षेरुपी दुई लाख) विनियोजन भएकोमा सो कार्यक्रमको सहजीकरण तेस्रो पार्टीबाट गराउनु पर्ने भएको हुँदा तपशिलमा लेखिएको ~ कार्य सर्त बमोजिम कार्यक्रम सञ्चालन गर्न इच्छुक संघ/संस्थाबाट के कति दरभाउमा उक्त कार्यक्रम गर्न गराउन सक्ने हो पत्रका मितिले ५ (पाँच) दिनभित्र प्रस्तावना पेश गर्नुहुन यु) छ (oat गरिएको छ S men । » WZ सुवेदी फ“प्रद्रचम्ट उस्का गर्नु पर्ने सर्त/कार्यहरु Nise त १. सार्बजनिक सुनुवाई कार्यक्रम नगरपालिकाबाट तोकिएको समय “स्थानमा प्रत्येक चौमासिक रुपमा (वर्षमा ३ पटक) र सामाजिक परीक्षण १ पटक गर्नुपर्ने छ । . २. नगरकार्यपालिकाको कार्यालयसँग समन्वय गरी सार्वजनिक सुनुवाई कार्यक्रमको प्रचार प्रसार सूचना प्रवाह संस्थाबाट गर्नुपर्ने छ । ३. सार्वजनिक सुनुवाई कार्यक्रमको प्रसारण स्थानीय रेडियो/टेलिभिजनबाट गर्नुपर्ने छ । ४. कार्यक्रम सञ्चालन गर्दा आवश्यक “पर्ने स्टेशनरी, हल, साउण्ड सिष्टम लागयत व्यवस्थापन छ संस्थाबाट गर्नुपर्ने छ । . 9. कार्यक्रम सञ्चालन गर्दा चिया खाजा पानी संस्थाबाट व्वस्थापन गर्नुपर्ने छ । ६. यसमा उल्लेख नगरिएका विषयहरुमा सार्वजनिक खरिद ऐन, नियमावली तथा प्रचलित कानूनबमोजिम हुनेछ । संलग्न गर्नु पर्ने कागजात १. संस्था दर्ता नविकरण प्रमाणपत्रको प्रतिलिपी २. आर्थिक बर्ष २०८२/०८३ को करचुक्ता गरेको मान्य प्रमाणपत्रको प्रतिलिपी ३. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपी ४. लागत अनुमान सहितको प्रस्तावना ५. निवेदन “व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र्‌ सुशासन ” ; aaqaree:-www.putalibazarmun.gov.np “शिक्षा स्वास्थ्य र पूर्वाधार MEAT एतलीबजारको आधार ” पुतलीबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय WRT : गण्डकी प्रदेश , नेपाल We: ०८३/०८४ Wt: मिति: २०८३/०६/२६ ने,स. ११४६ बिषय : दरभाउ सहित प्रस्तावना माग गरिएको संबन्धमा | प्रस्तुत विषयमा पुतलीबजार नगरपालिकाको आर्थिक बर्ष २०८३/०८४ को सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रमको लागि रकम रु 200000, (अक्षेरुपी दुई लाख) विनियोजन भएकोमा सो कार्यक्रमको सहजीकरण तेस्रो पार्टीबाट गराउनु पर्ने भएको हुँदा तपशिलमा लेखिएको गरिएको छ । र्‌ aaa गर्नु पर्ने सर्त/कार्यहरु Sa SE १. सार्वजनिक सुनुवाई कार्यक्रम नगरपालिकाबाट तोकिएको समय चौमासिक रुपमा (वर्षमा ३ पटक) र सामाजिक परीक्षण १ पटक गर्नुपर्ने छ । २. नगरकार्यपालिकाको कार्यालयसँग समन्वय गरी सार्वजनिक सुनुवाई कार्यक्रमको प्रचार प्रसार सूचना प्रवाह संस्थाबाट गर्नुपर्ने छ । ३. सार्वजनिक सुनुवाई कार्यक्रमको प्रसारण स्थानीय रेडियो/टेलिभिजनबाट गर्नुपर्ने छ । ४. कार्यक्रम सञ्चालन गर्दा आवश्यक “पर्ने स्टेशनरी, हल, साउण्ड सिष्टम लागयत व्यवस्थापन संस्थाबाट गर्नुपर्ने छ । ५. कार्यक्रम सञ्चालन गर्दा चिया खाजा पानी संस्थाबाट व्वस्थापन गर्नुपर्ने छ । ६. यसमा उल्लेख नगरिएका विषयहरुमा सार्वजनिक खरिद ऐन, नियमावली तथा प्रचलित कानूनबमोजिम हुनेछ । संलग्न गर्नु पर्ने कागजात १. संस्था दर्ता नविकरण प्रमाणपत्रको प्रतिलिपी २. आर्थिक बर्ष २०८२/०८३ को करचुक्ता गरेको मान्य प्रमाणपत्रको प्रतिलिपी ३. स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्रको प्रतिलिपी ४. लागत अनुमान सहितको प्रस्तावना ५. निवेदन “व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन ” वेबसाइट:-५/४४४४.?0911092911101.90४.1)

Like

0

Views

0

Comments

0

Share

0

Save

Report

Deadline 17 Oct 2026The deadline has passed.

Notice Park on your phone

Alerts for new notices, even on slow connections.