सवारी साधन आवागमनका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाको अत्यन्त जरूरी सूचना ।

Summary
सवारी साधन आवागमनमा सम्बन्धमा जिर्ल्चीञ्चैशासन कार्यालय, स्याङ्जाको अत्यन्त जरुरी सूचना | शु सवारी साधन आवागमनमा सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, स्याङ् अत्यन्त जरुरी सूचना | मौसम पूर्वानुमान महाशाखले मिति २०८३/०६/०५ गते जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा गण्डकी प्रदेश सहित यस जिल्लामा समेत…
Auto-generated and may contain errors. Check the original notice before you act on it.
Files
- 4ed8d6e7-0199-46c7-90df-1ff8e1819a5e.jpgJPEG · 1228×1742 · 300 KBOpen
Key details
- Organization
- Putalibazar Municipality
- Industry
- Local Government
- Category
- Others
- Published
- Notice date
- Fiscal year
- FY 2083/84
- Source
- View on the original website
Text extracted automatically from the notice (may contain errors)
‘ जिकिर तिनमा रामलाल लर ope emp nig ag ee =e eee ght नेपाल सरकार a aoe छ गह मन्त्रालय ठ ०६३-४२४२११ प्रशासन जिल्ला छ 8 www.daosyangia.moha.gov.np ae जल्ला प्रशासन कार्यालय [email protected] a M [email protected] : स्याङ्जा वान शाखा पत्र संख्या :- ०५३/००४ शत memeeevee ge तपतेगत €.. गण्डकी प्रदेश, नेपाल सवारी साधन आवागमनमा सम्बन्धमा जिर्ल्चीञ्चैशासन कार्यालय, स्याङ्जाको अत्यन्त जरुरी सूचना | शु सवारी साधन आवागमनमा सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, स्याङ् अत्यन्त जरुरी सूचना | मौसम पूर्वानुमान महाशाखले मिति २०८३/०६/०५ गते जारी गरेको मनसुन विशेष मौसम बुलेटिनमा गण्डकी प्रदेश सहित यस जिल्लामा समेत भारी वर्षा तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो, डुवानको जोखिम हुने भएकोले आवश्यक सतर्कता अपनाउनु पर्ने व्यहोरा उल्लेख छ। यसै सन्दर्भमा मिति २०८३ असोज ८ गते देखि ११ गतेसम्मको अवधिमा सम्भावित विपद्जन्य जोखिमबाट आम १. सर्वसाधारणको जिउज्यानको सुरक्षार्थ यस जिल्लाभित्रको सिद्धार्थ राजमार्गको खण्डमा अत्यावश्यक बाहेकका सवारी साँझ ७:०० बजे देखि अर्को दिन बिहान ५:०० बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । साथै सिद्धार्थ राजमार्ग : बाहेकका अन्य शाखा सडकहरुमा समेत अत्यावश्यक बाहेकका सवारी साधनहरु साँझ ६:०० बजेबाट अर्को दिन बिहान ७:०० बजे सम्म सञ्चालनमा रोक लगाइएको छ। उल्लेखित राजमार्ग तथा शाखा सडक हुँदै सञ्चालन हुने सार्वजानिक यातायात तथा अन्य कसैले पनि अत्यवश्यक बाहेक सवारी साधन सञ्चालन नगर्न/नगराउन सबै सरोकारवालालाई स्थानीय प्रशासन अनुरोध गर्दछ। जोखिमयुक्त देखिएका स्थानहरुमा बसोबास गरेका बासिन्दाहरुलाई उक्त स्थान तत्काल छाडी सुरक्षित स्थलमा बस्न, अत्यवश्यक बाहेक यात्रा नगर्न, अत्यावश्यक सवारी साधन सञ्चालन गर्नैपर्ने अवस्थामा नजिकको सुरक्षा निकायसँग आवश्यक समन्वय गरी सुरक्षा निकायको निर्देशन पालना गर्न/गराउनुहुन सरोकारवाला सबै महानुभाव एवं निकायलाई हार्दिक अनुरोध छ। साथै यसबाट यात्रुवर्ग एवं सर्वसाधारण महानुभावमा पर्न जाने असुविधाप्रति स्थानीय प्रशासन क्षमाप्रार्थी छ । बाढी र वर्षाबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्नुहुन । साथै विपदमा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा सम्पर्क गर्नुहुन अनुरोध छ। हु रे ॥ मितिः-२०८३ असोज ८ गते, बिहिबार | OW rr ek (सहायक प्रमुख जिल्ला अधिकारी) ee ance र सिर्जनशील प्रशासन: विकास, समृद्धि GET