Notice Park
Pathari Shanishchare Municipality
Gen Info

खोरेत (FMD) रोग विरुद्दको खोप सञ्चालन गर्ने सम्बन्धमा।

Deadline 31 Oct 2026The deadline has passed.

Summary

विषय: खोरेत (FMD) रोग विरुद्दको खोप सञ्चालन गर्ने सम्बन्धमा । प्रस्तत विषयमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र विराटनगर मोरङको निर्देशन अनुसार आ.व. २०८३%०८४ मा सञ्चालन हुने राष्ट्रिय पशुखोप कार्यक्रम सञ्चालनका लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशानालयको प्रकाशित तालिका अनुसार कोशि…

Auto-generated and may contain errors. Check the original notice before you act on it.

Files

Key details

Organization
Pathari Shanishchare Municipality
Industry
Local Government
Category
Gen Info
Published
Deadline
Source
View on the original website
Text extracted automatically from the notice (may contain errors)

स्थानीय सरकार्‌ Local Government पथरी शनिश्चरे नगरपालिका Pathari Shanishchare Municipality नगर कार्यपालिकाको कार्यालय Office of the Municipal Executive प :सं.२०८३%०८४ a4 fait: 205 8/08/98 श्री वडा कार्यालय सबै पथरी शनिश्चरे नगरपालिका पथरी , ARS विषय: खोरेत (FMD) रोग विरुद्दको खोप सञ्चालन गर्ने सम्बन्धमा । प्रस्तत विषयमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र विराटनगर मोरङको निर्देशन अनुसार आ.व. २०८३%०८४ मा सञ्चालन हुने राष्ट्रिय पशुखोप कार्यक्रम सञ्चालनका लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशानालयको प्रकाशित तालिका अनुसार कोशि प्रदेशका सबै जिल्लाहरुमा एकैसाथ सञ्चालन गर्नुपर्ने प्रावधान भएकोले यस नगरपालिकाको वडा न.७ लामाटोलीमा रहेको मखमलि कृषि फर्मबाट मिति २०८३%६/१५गते fern ८.०० बजे खोप कार्यक्रम उद्घाटन गरि वडास्तरमा खोप कार्य सञ्चालन गरिने भएको हुँदा तपशिलमा उल्लिखित समयतालिका अनुसार आ-आफ्नो वडामा सम्पर्क गरी आफ्नो पशु प्र खोप लगाई खोरेत रोग मुक्त बनाउन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ। /“% Is 'तपसिलः के क्र, वडाने. | fafa सम्पर्क व्यक्ती SED HAR a q Paar a9 | २०८३/०६/१५देखि २०८३/०७/१५ सम्म | लक्ष्मी कुमारी घिमिरे ९८६६५८१६६७ र. वडा नं.२ | २०८३/०६/१५देखि २०८३/०७/१५ सम्म | लक्ष्मी कुमारी घिमिरे | ९८६६५९१६६७ ३ (बडा नं.३ | २०८३/०६/१५देखि २०८३/०७/१५ सम्म अर्जुन काफ्ले ९८४२०४८८५४ ¥ ।बडा नं.४ | २०८३/०६/१५देखि २०८३/०७/१५ सम्म | RAT राई ९७४६८७०८६६ 9 वडा नं. [२०८३/०६/१२देखि २०८३/०७/१५ सम्म प्रतिमा भण्डारी ९८६२४१४८४६ द्‌ ।वडा नं.६ | २०८३/०६/१५देखि २०८३/०७/१५ सम्म भेष प्रसाद घिमिरे ९८१४०७९८९५ ७ बडा नं.७ | २०८३%०६/१५देखि २०८३/०७/१५ सम्म | जनक चौधरी | ९७६९७०७०६० द laste | २०८३/०६/१५देखि २०८३/०७/१५ सम्म | मदन राई ९८१०५१०१८८ २ वडा नं.९ | २०८३/०६/१५देखि २०८३/०७/१५ सम्म | मदन राई ९८१०५१०१८८ |” | वडा २०८३%०६/१५देखि २०८३/०७/१५ सम्म | VAT पं ९८२५०१७७५३ नं.१० नोटः सम्पुर्ण वडा कार्यालयले आ-आफ्नो वडामा तोकिएको पशु प्राविधिकसँग समन्वय गरि वडा कार्यालयबाट खोप तालिका सम्बन्धि सुचना प्रसारण गर्नुहुन अनुरोध छ। Email: patharishanishcheremund te: www, patharishanishoharemun, gow.np

Like

0

Views

0

Comments

0

Share

0

Save

Report